News | Tag: thailand
थाइल्याण्डमा गयो शक्तिशाली भुकम्प
3 years agoएजेन्सी । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।
थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार
3 years agoएजेन्सी । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ ।
थाइल्याण्डको सैन्य शिवीरमा आक्रमण चार जनाको मृत्यु
3 years agoएजेन्सी । थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिवीरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् ।
थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन
3 years agoबैङ्कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ ।
थाइल्याण्डमा नयाँ सभामुख मनोनित
3 years agoथाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित भएका छन् ।
थाइल्याण्डका राजालाई चिनियाँ राष्ट्रपतिको बधाई
3 years agoएजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले शनिबार राज्याभिषेक गरेका थाइल्याण्डका राजालाई बधाई दिएका छन् ।
थाइल्याण्डका राजाको राज्याभिषेक समारोह
3 years agoएजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन् । बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् ।
आफ्नै अंगरक्षकसँग थाइल्याण्डका ६६ वर्षीय राजाले विवाह गरे
3 years agoएजेन्सी । थाइल्याण्डका ६६ वर्षीय राजा महाबजिरालोङकोरनले आफ्नै ४० वर्षीय अगंरक्षकसँग विवाह गरेका छन् । राज्याभिषेक हुनभन्दा तीन दिनअघि उनले सुथिदासँग बुधबार तेस्रो विवाह गरेका हुन् ।
वर्षेनी थाइल्याण्ड घुम्न किन जान्छन् लाखौँ पर्यटकहरु ?
3 years agoएजेन्सी । थाइल्याण्डमा वर्षेनी लाखौँ पर्यटकहरु घुम्न जाने गर्छन् । त्यहाँ सुन्दरता देखेर पर्यटकहरु बयान गरेर थाक्दैनन् ।
थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी
3 years agoबैंकक । थाइल्याण्डमा गत आइतबार भएको मतदानबाट पालङ प्रचा रथ पार्टीले सवैभन्दा धेरै मत पाएको छ ।
Page 1 of 3
पर्यटन
महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।