News | Tag: thailand

थाइल्याण्डमा गयो शक्तिशाली भुकम्प

3 years ago

एजेन्सी । थाइल्याण्ड र लाओसको सीमा क्षेत्रमा बिहीबार बिहान ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ ।

थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार

3 years ago

एजेन्सी । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ ।

थाइल्याण्डको सैन्य शिवीरमा आक्रमण चार जनाको मृत्यु

3 years ago

एजेन्सी । थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिवीरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् ।

थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन

3 years ago

बैङ्कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ ।

थाइल्याण्डमा नयाँ सभामुख मनोनित

3 years ago

थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित भएका छन् ।

थाइल्याण्डका राजालाई चिनियाँ राष्ट्रपतिको बधाई

3 years ago

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङले शनिबार राज्याभिषेक गरेका थाइल्याण्डका राजालाई बधाई दिएका छन् ।

थाइल्याण्डका राजाको राज्याभिषेक समारोह

3 years ago

एजेन्सी । थाइल्याण्डका राजा महा वजिरालंगकर्णले शनिबार राज्याभिषेक गरेका छन् । बैंककस्थित ग्राण्ड प्यालेसमा जल सेचन गरेर राज्याभिषेक गराइएको दरबारका अधिकारीहरुले जनाएका छन् ।

आफ्नै अंगरक्षकसँग थाइल्याण्डका ६६ वर्षीय राजाले विवाह गरे

3 years ago

एजेन्सी । थाइल्याण्डका ६६ वर्षीय राजा महाबजिरालोङकोरनले आफ्नै ४० वर्षीय अगंरक्षकसँग विवाह गरेका छन् । राज्याभिषेक हुनभन्दा तीन दिनअघि उनले सुथिदासँग बुधबार तेस्रो विवाह गरेका हुन् ।

वर्षेनी थाइल्याण्ड घुम्न किन जान्छन् लाखौँ पर्यटकहरु ?

3 years ago

एजेन्सी । थाइल्याण्डमा वर्षेनी लाखौँ पर्यटकहरु घुम्न जाने गर्छन् । त्यहाँ सुन्दरता देखेर पर्यटकहरु बयान गरेर थाक्दैनन् ।

थाइल्याण्डमा प्रचा रथलाई धेरै मत, फेउ थाईका धेरै सांसद विजयी

3 years ago

बैंकक । थाइल्याण्डमा गत आइतबार भएको मतदानबाट पालङ प्रचा रथ पार्टीले सवैभन्दा धेरै मत पाएको छ ।

Page 1 of 3

पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।