News | Tag: पक्राउ

मोरङबाट ठगी र नकवजनी चोरी मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

1 day ago

विराटनगर । पक्राउ पर्नेमा ठगी मुद्दाका विराटनगर– ६ का ५३ बर्षीय सकिल खान रहेका छन भने नकवजनी चोरीका विराटनगर– १ का ३० बर्षीय लाले राय सहनी र सोही स्थानका ४८ बर्षीय दिपेश राय सहनी रहेका छन् ।

सालकको खपटासहित मैतीदेवीबाट दुई जना पक्राउ

2 days ago

काठमाडौं । प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।

आफ्नै छोरीलाई करणी गर्ने बाबु पक्राउ

3 days ago

सर्लाही । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा लाखौं रुपैयाँ र गरगहना चोरी भयो भन्दै प्रहरीमा खबर गर्ने महिला पक्राउ

3 days ago

काठमाडौँ । घरबाट लाखौ रुपैयाँ नगद र गरगहना चोरी भयो भन्दै प्रहरी कार्यालय पुगेकी महिला पक्राउ परेकी छन्। महानगरीय प्रहरी परिसर ललितपुरले नगद तथा गरगहना लुकाएर चोरी भएको नाटक गर्ने महिला आइतबार पक्राउ परेकी हुन् ।

लागुऔषधसहित दुई जना युवा पक्राउ

6 days ago

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् ।

दाउराको चिर्पट प्रहार गरी आफ्नै हजुरआमाको हत्या गर्ने नाति पक्राउ

1 week ago

दाङ । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

पेस्तोलसहित विप्लव समूहका सैन्य लडाकु पक्राउ

1 week ago

मोरङ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका सैन्य लडाकु पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीले मोरङको उर्लाबारीबाट ३२ वर्षीय सैन्य लडाकुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ घर भई मोरङमा बसेर पार्टीको गतिविधीमा संलग्न रहँदै आएका पेम्बा साङ्गे शेर्पा रहेका छन् ।

झापाबाट लागुऔषधसहित २ जना पक्राउ

1 week ago

झापा । झापाबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका– १५ हेल्दुवारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामीरगढिबाट खटिएको प्रहरी टोलीले बिहीवार साँझ स्थानीय २४ बर्षीय बिष्णु राजवंशी र १८ बर्षीय सागर पाहानलाई ११.०६ ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

महिलालाई करणी गरी भिडियो बनाई ब्ल्याकमेलिङ गरेको अभियोगमा एक युवक पक्राउ

2 weeks ago

सिरहा । महिलालाई करणी गरी भिडियो बनाई ब्ल्याकमेलिङ गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका– ४ बस्ने २० वर्षीय अजय महरालाई प्रहरीले पक्राउ गरेको हो ।

सुनसरीबाट लागुऔषध सहित ५ जना पक्राउ

2 weeks ago

सुनसरी । सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका– ६ बाट ४ जना र आज बिहान ईनरुवा नगरपालिका– १० बाट १ जनालाई पक्राउ गरेको हो ।

Page 1 of 40

जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।