News | Tag: पक्राउ
काकीको हत्या आरोपमा भतिज पक्राउ
1 month agoआफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् ।
शिव–गणेशको मूर्तिसहित सुर्खेतमा एक व्यक्ति पक्राउ
1 month agoजिल्ला प्रहरी कार्यालय सुर्खेतले शिव र गणेशको मूर्तिसहित एक व्यक्तिलाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।
काठमाडौँको बसपार्कबाट ८ जना राजस्व कार्यालयका ‘नक्कली’ कर्मचारी पक्राउ
1 month agoकाठमाडौँ। काठमाडौँको नयाँ बसपार्कबाट ८ जना राजस्व कार्यालयका नक्कली कर्मचारी पक्राउ परेका छन्। आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै केही व्यक्तिहरुले बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गरेको पाइएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ
2 months agoनुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।
इलामबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ
3 months agoइलाम। इलामबाट प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन्। इलामको सुर्योदय नगरपालिका– ६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्योदय नगरपालिका– ८ का १९ बर्षीय मिक कुमार तामाङ र २३ बर्षीय सेवन गुरुङ रहेका छन्।
२८ लाख भारुसहित वीरगञ्जबाट तीन महिला पक्राउ
3 months agoकूल २८ लाख ५६ हजार भारतीय नोटसहित तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगञ्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाइएको छ ।
घरेलु कामदारलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
4 months agoकाठमाडौँ। किशोरीलाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्। घरेलु कामदारका रूपमा राखिएकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भई भक्तपुरको मध्यपुर ठिमी बस्दै आएका ४९ वर्षीय टेकबहादुर चन्द रहेका छन्।
१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
4 months agoजनकपुरधाम। भारत नेपालको सिमानाकाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। छिमेकी मुलुक भारत–नेपाल धनुषाको जटही नाकाबाट भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।
गोंगबुबाट गैँडाको खागसहित २ जना पक्राउ
4 months agoकाठमाडौँ। काठमाडौँको गोंगबु बसपार्कबाट गैँडाको खागसहित दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार बिहान बसपार्कस्थित एक होटलबाट उनीहरुलाई खागसहित नियन्त्रणमा लिएका हो।
अवैध रुपमा ल्याउँदै गरेको सुनसहित तीनजना पक्राउ
4 months agoपक्राउ परेकाहरुबाट भन्सार छली ल्याएको एक/एक थान सुनको सिक्री र एक/एक थान औँठी गरी करिब एक सय ग्राम सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी मधुकुमार पौडेलले जानकारी दिए ।
Page 2 of 64
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।