News | Tag: पक्राउ
बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ
4 months agoकञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
धाक धम्की दिई रकम माग गर्ने १ जना पक्राउ
4 months agoमोरङ। मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआईटी समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिराटनगर– ३ का ३३ बर्षीय बिजय दाहाललाई मंगलवार पक्राउ गरेको हो।
अदालतबाट ६१ लाख जरिवना भएका कुँवर पक्राउ
4 months agoनेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ६१ लाख ५४ हजार आठ सय ७५ जरिवना भएका एक जनालाई पक्राउ गरेको छ ।
१६ वर्षपछि पक्राउ
4 months agoनेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ ।
महाराजगन्जबाट १ केजी सुनसहित २ जना पक्राउ
4 months agoकाठमाडौँ। काठमाडौँ महानगरपालिका– ४ महाराजगन्ज शंखपार्कस्थित सडकबाट १ केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका– ३ घर भई हाल काठमाडौँ टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन्। उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नोबेल कलेजका एक शिक्षक पक्राउ
5 months agoनयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै कलेजकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ
5 months agoनेपाल प्रहरीले क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने धनकुटा चौबिसे गाउँपालिका–५ घर भई हाल काठमाडौँको भीमसेनगोला बस्ने ३८ वर्षीय शान्तकुमार देवानलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ
5 months agoकाठमाडौँ। हतकडीसहित भागेका कैदी लुभुबाट पक्राउ परेका छन्। बुधबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएका बेला कैदी हतकडीसहित फरार भएका कैदीलाई लुभुबाट पक्राउ गरिएको हो। रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।
शङ्कास्पद प्रवेशपत्रसहित सशस्त्र प्रहरी पक्राउ
5 months agoकर्णाली । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको प्रवेशपत्र शङ्कास्पद भेटिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सुर्खेत प्रहरीले सोमबार सशस्त्र प्रहरी बल मेहेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कार्यरत दैलेखको गुराँस गाउँपालिका–४ का भक्तबहादुर शाहीलाई पक्राउ गरेको हो ।
बेहोस बनाएर सुनको औठी चोरी गरेको आरोपमा एक जना पक्राउ
5 months agoकाठमाडौँ। भोजपुर जिल्ला घर भई गोकर्णेश्वर नगरपालिका– ८ अत्तरखेल बस्ने ८० वर्षीय वृद्धको आधा तोलाको सुनको औंठी चोरी गरेको अभियोगमा अत्तरखेलमा खाजा घर सञ्चालन गर्दै आएकी ५५ वर्षीया निमा लिम्बुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
Page 3 of 64
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।