News | Tag: पक्राउ
अवैध मुद्रा कारोबारको आरोपमा पाँचजना पक्राउ
6 months agoसुर्खेत। अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कञ्चनपुरबाट चितुवाको छालासहित दुईजना पक्राउ
6 months agoमहेन्द्रनगर। चितुवाको छालासहित कञ्चनपुरमा दुईजना पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट बिहीबार उनीहरु पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय झलारीको संयुक्त टोलीले दुवैजनालाई चितुवाको छालासहित पक्राउ गरेको हो।
एक हजार छ सय १० ग्राम सुनसहित पक्राउ
6 months agoकाठमाडौं । त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक हजार छ सय १० ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
6 months agoकाठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलोभन्दा धेरै सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईको उडानबाट काठमाडौँ आएका भारतीय नागरिक युसुफ हरुनको गतिविधि शंकास्पद देखिएको भन्दै प्रहरीले जाँच गरेको थियो।
चरित्रहत्या गर्ने ट्याक्सी चालक पक्राउ
6 months agoकाठमाडौँ । लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भई काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ ।
झापाबाट लागुऔषध सहित २ जना पक्राउ
6 months agoझापा। आज बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका फाकफोकथुम– १ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका– ८ पाँचथरका २१ बर्षीय लक्षुमान तामाङको साथबाट १४ ग्राम ब्राउनसुगर बरामद गरेको हो।
एटिएम मेसिन फोर्न खोज्ने पक्राउ
6 months agoपोखरा । प्रहरीले पोखराबाट एटिएम मेसिन फोर्न खोज्ने एक जनालाई पक्राउ गरेको छ ।
सर्लाहीबाट श्रोत नखुलेको ५ लाख रुपैयाँसहित एकजना भारतीय पक्राउ
6 months agoसर्लाही। सर्लाहीबाट श्रोत नखुलेको ५ लाख रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको कन्हौली निवासी ३० वर्षीय विजय ठाकुर छन्। बीआर ३० एक्स ५५४४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका ठाकुरलाई मलंगवा नगरपालिका– ८ बाट पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।
मोरङबाट फरार प्रतिवादी पक्राउ
6 months agoमोरङ। सुनसरी जिल्ला अदालतको मिति २०६१ मंसिर १५ गतेको सजाय निर्धारण फैसला आदेशले सवारी ज्यान मुद्दामा २ वर्ष २ महिना ३ दिन कैद भई कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका सुन्दरहरैचा– ८ बस्ने ६० बर्षीय डिल्लीराम ढकाललाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी सम्मानित अदालतले कैद भुक्तानको लागी सुनसरी कारागार झुम्का पठाइएको हो।
सरकारी कर्मचारीलाई कुटपिट गरेको आरोपमा ठेकदार ‘सुन मान्छे’ पक्राउ
6 months agoकाठमाडौँ। सरकारी कर्मचारीलाई कुटपिट गरेको आरोपमा ठेकदार ‘सुन मान्छे’ पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ का ४८ वर्षीय सुवास घिसिङ उर्फ ‘सुन मान्छे’ छन्। प्रहरी बिट नयाँ बस्तीबाट खटिएको प्रहरी टोलीले घिसिङलाई पक्राउ गरेको हो।
Page 5 of 64
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।