News | Tag: पक्राउ
वन्यजन्तु अपराधमा माडीबाट एकजना पक्राउ
4 years agoचितवन । चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा चितवनको माडीबाट थप एक जनालाई पक्राउ गरेको छ ।
कविता विष्टकाे हत्या अाराेपमा अर्का एक युवक पक्राउ
4 years agoकञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ ।
महिलालार्इ अपहरण गरी बलात्कार गर्दै गर्दा चारजना रंगेहात पक्राउ
4 years agoउदयपुर । एक महिलालाई राति सिरहाको लहान बजारबाट अपहरण गरी गाडीमा लग्दै बलात्कार गर्ने चारजनालाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको छ ।
गैँडाकाे खाग र सालककाे खपटासहित चारजना पक्राउ
4 years agoकाठमाडौँ । नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैँडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
हाेटलमा बसेर चेक बाँड्दै गरेका नगरप्रमुख र कार्यकारी अधिकृत पक्राउ
4 years agoरौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले होटलबाट चेक बाँड्दै गरेको अवस्थामा गढीमाइ नगरपालिकाका प्रमुख र कार्यकारी अधिकृत सहित पाँच जनालाई पक्राउ गरेको छ ।
भालुकाे पित्तसहित दुर्इजना पक्राउ
4 years agoदार्चुला । भालुको पित्तसहित दार्चुला प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ ।
नागढुंगाबाट लागुऔषधसहित दुई पक्राउ
4 years agoकाठमाडौँ । परिसरअन्तर्गतको महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज बिहान लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार पक्राउ
4 years agoकाठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
यौनसम्पर्क लुकाउन बालिकाको हत्या गर्ने २ जना पक्राउ
4 years agoबनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
४३ जना फरार अभियुक्त पक्राउ
4 years agoपोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
Page 62 of 64
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।