News | Tag: पक्राउ
नाबालिकालाई अपहरण गरी जबर्जस्ती गर्ने पक्राउ
7 months agoवीरगञ्ज । एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अपहरणको नाटक गरेर परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने व्यक्ति पक्राउ
7 months agoकाठमाडौँ। अपरहणको नाटक गरेर आफ्नै परिवारसँग २० लाख रुपैयाँ फिरौती माग्ने युवा पक्राउ परेका छन्। सप्तरीको राजगणढ– ३ घर भई ललितपुरको इमाडोलमा बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको सन्वयमा विराटनगरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान विभागले पक्राउ गरेको हो।
जबरजस्ती करणीमा सङ्लग्न चार जना पक्राउ
7 months agoजिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले होटल सञ्चालक शेर्पाको मिलेमतोमा बाँकी तीन जनाले पालैपालो युवतीमाथि जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । प्रहरीले घटना घटेको १६ घण्टाभित्र उनीहरूलाई पक्राउ गरेको हो ।
नागढुङ्गाबाट स्रोत नखुलेको तीन करोड ८९ लाखसहित पाँच जना पक्राउ
7 months agoकाठमाडौं । प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
धकेलेर लडाउँदा एक बृद्धको मृत्यु, आरोपी पक्राउ
8 months agoखोटाङ। धकेलेर लडाउँदा एक बृद्धको मृत्यु भएपछि आरोपी पक्राउ परेका छन्। केपिलासगढी गाउँपालिका– २ खार्ताम्छाका २९ वर्षीय मन कुमार राईले सामान्य बादबिबाको क्रममा धकेलेर लडाउदा एक जना बृद्धको मृत्यु भएको प्रहरीको भनाई छ। मृत्यु हुनेमा सोही स्थानका ६९ बर्षीय हरी प्रसाद राई रहेका छन्।
अर्काको नामको परीक्षा दिईरहेको अवस्थामा दुई जना पक्राउ
8 months agoहेटौँडा। अर्काको नामको परीक्षा दिईरहेको अवस्थामा दुई जना पक्राउ परेका छन्। हेटौँडा उपमहानगरपालिका– १ स्थित स्कुलमा संचालन भइरहेको लोक सेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा कास्की पोखरा महानगरपालिका– २ बस्ने ४२ वर्षीय दिपेन्द्र प्रसाद बास्ताकोटी बिहीबार बिहान पक्राउ परेका हुन्।
गाँजा सहित २ जना पक्राउ
8 months agoविराटनगर। धनकुटा र मोरङबाट लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ। बुधबार बिहान साढे १० बजे प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरानतर्फ आउदै गरेको को१ज ३३२३ नम्बरको बोलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाएर ल्याएको लागुऔषध गाँजा ९ केजी ५०० ग्राम फेला परेको थियो।
चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ
8 months agoसप्तरी । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागुऔषध खैरो हिरोइनसहित चार पक्राउ
8 months agoकञ्चनपुर । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७ पौलाहा मसानघाट क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ ।
बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ
8 months agoकाठमाडौँ। ललितपुरको बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ परेका छन्। मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र २ थान म्यागेजिनसहित एक युवालाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए।
Page 7 of 64
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।