News | Tag: पक्राउ
विदेश पठाई दिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ
8 months agoकाठमाडौँ। विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौँ टोखा नगरपालिका– ८ बस्ने चितवन भरतपुर महानगरपालिका– ९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
अदालतबाट एक दिन कैद र ९ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
8 months agoकाठमाडौँ। अदालतबाट एक दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका छन्।
गोली र सालकको खपटासहित पक्राउ
9 months agoकाठमाडौँ । काठमाडौँको टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन् ।
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ
9 months agoकाठमाडौँ। कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ३ वर्षपछि पक्राउ परेका छन्। प्रहरीले सिन्धुलीको कमलामाई नगरपालिका– १० घर भई काठमाडौँको चन्द्रागिरि नैकाप बस्ने २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दासलाई पक्राउ गरेको हो। सरोजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले नैकापबाट पक्राउ गरेको हो।
करिब एक किलो सुनसहित एक जना पक्राउ
9 months agoनेपालगञ्ज । बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुबई पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
9 months agoकाठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ
9 months agoपर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो । उनी घटनापछि फरार थिए । थापाले २०४६ भदौ १८ गते भारतको मुम्बईस्थित कोठीमा लगेर दुई महिलालाई बिक्री गरेको प्रहरीमा उजुरी परेको थियो ।
२५ लाख बढी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
9 months agoकाठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ
9 months agoजनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन जना पक्राउ
9 months agoवीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट बिहीबार सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।
Page 8 of 64
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
किम जोङ उनले यस्तो आदेश दिएपछि...

एजेन्सी । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्ना निर्णयका कारण सधैं चर्चामा रहन्छन् । रुस–युक्रेन युद्धको बीचमा उत्तर कोरियाली नेता किम जोङ उनले फेरि एकपटक ठूलो निर्णय गरेर सबैलाई चकित बनाएका छन् ।