News | Tag: ukraine

चीनबाट फर्काइएका ७० जना युक्रेनी नागरिकलाई जब जिउँदै जलाउन खोजियो

8 months ago

एजेनसी । कोरोना भाइरसको त्रास विश्वभर रहेको छ । चीनमा यसले कोहराम मच्चाइरहँदा अन्य देशमा पनि यसको प्रभाव उत्तिकै रहेको छ । हालसम्म चीनमा कोरोना भाइरसका कारण २२३६ जनाको मृत्यु भएको भने ७५ हजारभन्दा बढी संक्रमित रहेका छन् । चीनमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउने प्रवन्ध पनि मिलाइराखिएको छ ।

एक्कासी किन गरे युक्रेनका प्रधानमन्त्रीले राजीनामाको घोषणा ?

9 months ago

एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका छन् ।

“हामीले युद्ध गरिरहने होइन, त्यो तत्काल अन्त्य गर्नुपर्दछ”: युक्रेनका राष्ट्रपति

1 year ago

किभ । युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोड्यम्यर जेलेन्स्कीले सोमबार पद बहाली गरेका छन् । पद बहालीका अवसरमा संसदमा राष्ट्रपतिको रुपमा पहिलो सम्वोधन गर्दै उनले पृथकतावादीहरुसँग भइरहेको द्वन्द्व र आर्थिक समस्या समाधान गर्नेतर्फ आफुले प्राथमिकतासाथ काम गर्ने बताए ।

युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

1 year ago

किभ । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका हुन् ।

युक्रेनमा राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान शुरु

1 year ago

किभ । युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि शुरु भएको छ ।

युक्रेनमा दादुराबाट १४ जनाको मृत्यु ३२ जना हजार भन्दा बढी प्रभावित

1 year ago

किभ । युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

नौसैनिक जहाजका बिषयमा रूस र यूक्रेनबीच द्वन्द्व चकियो

1 year ago

बर्लिन, जर्मनी । पछिल्ला केही दिन यत यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउन सक्ने चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गरेको करिन नेइसलले सञ्चारकर्मीसँग बताए ।

युक्रेनको पूर्वमा चुनाव, पश्चिमा राष्ट्र र किभको विरोध

1 year ago

डोनेस्क, युक्रेन । विद्रोहीको प्रभाव क्षेत्र मानिएको पूर्वी युक्रेनमा आइतबार नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । पश्चिमा मुलुकहरुले यु

युक्रेनी हतियार भण्डारमा बिस्फोट

2 years ago

कीभ । युक्रेनको उत्तरी भेगमा रहेको एक सैनिक हतियार भण्डारमा मङ्गलबार बिहानै भएको बिस्फोट र आगलागीका कारण झण्डै १० हजार स्थानीयबासीलाई सुरक्षितस्थलमा सारिएको छ ।

युक्रेनको सैन्य सुधारका लागि अमेरिकी सहयोग

2 years ago

वासिङ्टन । युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।

Page 1 of 2

पर्यटन

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरामा विस्तारै आन्तरिक पर्यटकको चहलपहल बढ्दै

पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।