News | Tag: Valentine day

आज फेब्रुअरी १४–प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन डे’ मनाइदै

1 year ago

काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइदैछ । नेपालमा पनि पछिल्लो समय ‘प्रणय दिवश’ अर्थात ‘भ्यालेन्टाएन डे’ मनाउँदै आएका छौं ।

भ्यालेन्टाइन डेमा मोबाईल हबले आईफोन एक्स वितरण गर्ने !

1 year ago

काटमाडौँ । सिटिसी मोबाईल हबले प्रणय दिवशको उपलक्ष्यमा आईफोन एक्स उपहार वितरण गर्ने भएको छ । यसका साथै मोबाइल हबले प्रणय दिवशका दिन स्मार्टफोन खरिद गर्ने प्रत्येक सेवाग्राहीलाई डिटिसीको सेल्फी मोबाइल उपहार स्वरुप वितरण गर्ने भएको छ ।

Page 1 of 1

पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।