News | Tag: Volcano

जब डरलाग्दो ज्वालामुखी गएको दृश्य यसरी खिचियो (भिडियो)

2 years ago

न्यजील्याण्ड । केही दिन अगाडि न्युजील्याण्डमा गएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ८ जना पुगेको छ भने अन्य केही व्यक्तिहरु घाइते भएा छन् । अझै पनि उद्धारकार्य जारी रहेको छ ।

ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द, हजारौँ पर्यटक अलपत्र

3 years ago

डेनपासार, इन्डोनेसिया । इन्डोनेसियाको एक सुप्रसिद्ध पर्यटकीयस्थल बालीमा शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि हजारौँ पर्यटक अलपत्र परेका छन् ।

ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ९९ पुग्यो

3 years ago

आलोटेनाङ्गो, ग्वाटेमाला । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बिहीबार बिहानसम्म ९९ पुगेको समाचार छ ।

ज्वालामुखी विस्फोटमा परी ७५ जनाकाे मृत्यु

3 years ago

आलोटेनाङ्गो, ग्वाटेमाला । ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ ।

ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट

3 years ago

एजेन्सी । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेको छ । मिडिया रिपोर्टका अनुसार ज्वालामुखी फेरि बिस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्।

ग्वाटेमालामा ज्वालामुखीको कहर, ६५ जनाभन्दा बढीको मृत्यु

3 years ago

एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा ग्वाटेमालामा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ जनाको मृत्यु

3 years ago

ग्वाटेमाला सिटी, ग्वाटेमाला । सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु, ३ सय जना घाइते, १० लाख मानिस प्रभावित

3 years ago

एजेन्सी । मध्यअमेरिकी राष्ट्र ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने करिब ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको बीबीसीले जनाएको छ ।

Page 1 of 1

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।