News | Tag: War

'के अमेरिकाले युद्धका लागि लल्कारेकै हो त ?'

2 years ago

एजेन्सी । अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन् ।

अफगानिस्तानमा होला त युद्धविराम ?

2 years ago

एजेन्सी । युरोपेली संघ (इयु) का अधिकारीहरूले अफगानिस्तानमा युद्धविरामको लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रुपमा काबुलको भ्रमण गरेलगत्तै इयुले युद्धविरामको आह्वान गरेको हो ।

‘वार’को सिक्वेल बन्ला त ?

2 years ago

बलिउड अभिनेता टाइगर श्रफ र ऋतिक रोशनको एक्शन फिल्म ‘वार’ २ अक्टोवरबाट दर्शकमाझ रिलिजमा आइसकेको छ । क्रिटिक्स र पब्लिकबाट फिल्मले राम्रो रेस्पोन्स पाइरहेको छ । यसरी फिल्मले राम्रो रेस्पोन्स पाइरहेको समयमा दोस्रो पार्ट बन्छ कि बन्दैन भन्ने प्रश्नहरु पनि सुन्नमा आइरहेको छ । के साँच्चै निर्माताले ‘वार’को दोस्रो पार्ट बलाउँला त ?

अहिलेसम्म ‘वार’को कमाई कति ?

2 years ago

एजेन्सी । गान्धी जयन्ती अर्थात अक्टुबर २ बाट प्रदर्शनमा आएको दुई सुपरस्टार ऋतिक रोशन र टाइगर श्रफ अभिनित फिल्म ‘वार’लेृ बक्स अफिसमा आक्रामक कमाई गर्दै विभिन्न रेकर्ड समेत तोडेको छ ।

‘वार’को बम्पर ओपनिङबाट धेरै खुसी छन् ऋतिक र टाइगर !

2 years ago

काठमाडौं । हिन्दी फिल्म ‘वार’ २०१९ कै सबै भन्दा ठूलो फिल्म साबित भएको छ । एक्शन अभिनेता ऋतिक रोशन र टाइगर श्रफ र वाणी कपुर अभिनित यो फिल्मले पहिलो दिन ५३.३५ करोडको बक्स अफिस कलेक्शन गर्दै नयाँ रेकर्ड बनाएको छ । फिल्मले दुई दिनमै ७७.७० करोडको कमाई गरिसकेको छ ।

बक्स–अफिस कलेक्शन : ‘ओपनिङ–डे’ मा ‘वार’ले ५० करोड कमायो !

2 years ago

बलिउडका दुई एक्शन अभिनेता ऋतिक रोशन र टाइगर श्रफको फिल्म ‘वार’ दर्शकमाझ रिलिजमा आइसकेको छ । दुई अक्टोवरबाट दर्शकमाझ रिलिजमा आएको ‘वार’ले ओपनिङ–डे मा जबरदस्त कमाई गर्दै नयाँ रेकर्ड कायम गरेको छ । बक्स अफिस इन्डियाको वेबसाइट अनुसार टाइगर र ऋतिकको ‘वार’ले पहिलो दिन ५० करोडको कमाई गर्दै नयाँ रेकर्ड कायम गरेको हो ।

‘वार’मा २.३० मिनेट लामो टाइगरको इन्ट्री सिन !

3 years ago

बलिउड अभिनेता टाइगर श्रफको आगामी फिल्म ‘वार’ निकै चर्चामा छ । यो फिल्ममा अर्का अभिनेता ऋतिक रोशनसँग टाइगरले फाइट गर्दै गरेको देख्न पाइने भएको छ । यी दुवै अभिनेता एक्शन हिरोको रुपमा चिनिन्छन् । यो फिल्मको इन्ट्री सिनको लागि अभिनेता टाइगरले ठूलो लेबल तयार गरेका छन् ।

एक्सनै एक्सनले भरिएको फिल्म ‘वार’ को टिजर सार्वजनिक

3 years ago

एजेन्सी । बलिउडका दुई एक्सन स्टार अभिनित फिल्म ‘वार’ को अफिसियल टिजर सार्वजनिक भएको छ । आगामी २ अक्टोबरमा रिलिज हुने फिल्मको टिजरमा ऋतिक र टाइगरबीच भिषण युद्ध देखाइएको छ ।

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

3 years ago

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरेको खबर पनि आइरहेको छ । अन्तराष्ट्रिय राजनीतिमा यसले ठुलो असर पार्ने अनुमान गरिरहँदा तेस्रो विश्वयुद्धको छनक पनि देखिएको बताइएको छ ।

इरान र अमेरिका युद्धको संघारमाः यस्ता छन् युद्धका प्रमुख कारणहरु

3 years ago

इरानको तेल आयातलाई ध्वस्त पार्न र आर्थिक रुपमा लाचार बनाउन अमेरिका लागि परेको छ । गएको नोभेम्बरमा अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको थियो ।

Page 1 of 4

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।