News | Tag: wedding
अर्कै धर्म मान्नेसँग विवाह गर्ने यी बलिउड अभिनेत्री
3 years agoबलिउड–बलिउडको फेशन र लाइफस्टाइलको धेरै मानिसहरु फ्यान रहेका छन् । ती सेलिब्रिटीहरुको पनि आफ्नै व्यक्तिगत जीवन हुन्छ । बलिउडका केही यस्ता अभिनेत्रीहरु रहेका छन् जसले अर्को धर्म मान्ने व्यक्तिहरुसँग विवाह गरे । यी हुन् ती अभिनेत्रीहरु
वर्षा र संजोगले गरे बिहे
3 years agoकाठमाडौँ । सोमबार इन्गेजमेन्ट गरेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले आज बिहे गरेका छन् । लामो समयदेखि प्रेममा रहेका उनीहरुले आज प्रणय दिवसको दिन बिहे गरेका हुन् ।
कमेडीयन कपिल शर्मा पनि विवाह बन्धनमा बाँधिए
4 years agoएजेन्सी । भारतीय कमेडीयन कपिल शर्माको विवाह सम्पन्न भएको छ । बुधबार उनले प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् । उनको विवाह कबाना रिसोर्टमा भएको हो । वैवाहिक समारोहमा बलिउड सेलिब्रेटीका साथै उनका निकटस्थहरुको सहभागिता रहेको थियो ।
विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्नेमा मन्त्रीको जोड
4 years agoदाङ । प्रदेश नं ५ का सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले विवाह दर्तापछि मात्रै विवाह गर्न पाउने नीति बनाउनुपर्ने बताएका छन् । समाजमा वातावरणीय शिक्षाको विकास (सिड) संस्थाको आयोजनामा शनिबार तुलसीपुर महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्लास्तरीय बालविवाह न्यूनीकरण सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री केसीले यस्तो नीति निर्माण गरे मात्रै बालविवाह न्यूनीकरण हुने बताए ।
१३ वर्षीया बालिका विवाह गरी लुकाएर राख्ने २२ वर्षीय युवक पक्राउ
4 years agoकाठमाडौं । १३ वर्षीया बालिकालाई विवाह गरी लुकाएर राख्ने २२ वर्षीय युवकलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ। २७ कात्तिकमा बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा प्यूठान घर भएका पवन घर्तीले बालिकालाई बिवाह गरी नुवाकोट ल्याएर राखेको अबस्थामा फेला पारिएको छ ।
रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक
4 years agoएजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुको फोटो बिहीबारमात्रै सार्वजनिक भएको हो ।
यी हुन् फिल्म क्षेत्रसँग साइनो नै नभएकासँग विवाह गर्ने बलिउड सेलिब्रिटी
4 years agoबलिउडमा अफेयर लामो समयसम्म चलेपनि एक समय त्यस्तो आएको छ जसकारण ब्रेकअप भएका घटनाहरु धेरै नै रहेका छन् । बलिउडमा माया पाउन त्यति सजिलो छैन । कति अभिनेता तथा अभिनेत्रीहरुले प्रेम सम्बन्धमा धोका खाएका छन् ।
विवाहप्रति नकारात्मक धारणा बनाउनेले यी कुरा बुझ्ने कि !
4 years agoविवाह यस्तो बन्धन हो जहाँ दुईजनाले एक अर्कालाई प्रेम र विश्वासले सर्पोट गर्ने काम गर्छन् । कतिले भन्लान् विवाह कतिलाई फाप्छ कतिलाई फाप्दैन । विवाहलाई नकारात्मक विचारले हेर्ने समेत धेरै नै रहेका छन् ।
जहाँ बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन्
4 years agoकाठमाडौं । हजुरबा बेहुला, हजुरआमा बेहुली । अनि छोरानाति जन्ती । बुहारीहरूले सासूलाई बेहुली बनाएर भित्र्याउँछन् । छोराहरू बुबालाई दुलहाको पोसाक लगाइदिन्छन् । कुनै टेलिसिरियल वा कथामा होइन, यथार्थमै। सुन्दै अचम्म लाग्ने यो चलन रामेछापको टोकरपुरका मगर समुदायमा भने सामान्य भइसक्यो । युगौंदेखिको परम्परा।
अबदेखि २० वर्षभन्दा अघि गरिने विवाह रद्द हुने
4 years agoकाठमाडौं । हालसम्मको कानुनी व्यवस्थामा बहुविवाह र बालविवाह गर्नेलाई कानुनले सजाय दिन्थ्यो तर विवाह रद्द हुँदैनथ्यो । अब भने यस्तो विवाह रद्द नै हुनेछ ।
Page 1 of 2
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।