News | Tag: wine

विश्वको सबैभन्दा महँगो रक्सी

1 year ago

एजेन्सी । युरोपीयन देश हँगेरीको प्रमुख पर्यटन स्थल टोकजको रक्सी उत्पादकहरुले विश्वको सबैभन्दा महँगो वाइन तयार गरेको छ ।

रक्सी खानुभयो ? थाहा पाउनुहोस् रक्सी पिएपछि के खाने ?

2 years ago

एजेन्सी । रक्सी डिहाइड्रेसन गराउने कारण भएकाले रक्सी पिउनुभन्दा कम्तीमा एक घन्टाअघि र रक्सी पिएको एक घन्टापछि फलफूलको रस, प्रशस्त पानी पिउनु बेस हुन्छ ।

रक्सीसँग के के खानेकुराहरु खानु हुँदैन

2 years ago

एजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।

यस्ता चीजहरु जुन रक्सीसँग कहिल्यै खानुहुँदैन

2 years ago

एजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।

यस्ता छन् रेड वाइन प्रयोगका फाइदाहरु

2 years ago

यदी तपाई अनुृहारमा डन्डीफोर, चाँया, कालोपोतो, दागधब्बाको कारणले चिन्तित हुनुहुन्छ तपाईले रेड वाइनको प्रयोगबाट अनुहार सुन्दर र चम्किलो बनाउन सक्नुहुन्छ । रेड वाइनको मद्धतले अनुहारको दागधब्बा हटाएर आफ्नो पर्सनालिटी डेभलपगर्न चाहनुहुन्छ भने यस्तो तरिकाअपनाउन सक्नुहुन्छ ।

वाइन कण्डमबारे थाहा पाउनु भएको छ ?

2 years ago

एजेन्सी । कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।

रक्सीसँग यी खानेकुराहरु खानुहुँदैन

2 years ago

एजेन्सी । मानिसहरु मदिरासंग जे मिल्छ त्यही खाने गर्छन् । तर, कुन चिजले के असर गर्छ भन्ने थाहा नै पाउँदैनन् । जुन चिजलाई मदिरासंग कहिलै पनि खानु हुँदैन ।

मदिरा पिउने बानी छ भने आजैबाट छोड्नुहोस, यस्ता छन् मदिरा छोड्दा तपाईलाई हुने १३ फाइदा

2 years ago

धेरै मदिरा पिउनाले शरिरमा धेरै खालका समस्याहरु हुन थाल्छ । चिकित्सकहरुका अनुसार मदिरा पिउन छोडेको दुई हप्तामै तपाईको शरिर र स्वास्थमा यसको प्रभाव देखिन थाल्छ । यदि तपाईको मदिरा पिउने बानी छ भने आजैबाट छोड्नुहोस जसले दुई हप्तामै तपाईको शरिरको अङ्गहरुमा यस्ता फाइदाहरु हुन्छन् ।

बेहुलाले मदिरा सेवन गरेपछि

2 years ago

छप्रा, बिहार । भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् ।

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्...

3 years ago

रक्सी पिएपछि यी पाँच काम नगर्नुस्

Page 1 of 2

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।