News | Tag: world

सुन्दै अचम्म लाग्ने व्यक्ति र घटनाहरुः कोही सुतेकै छैनन्, कसैले खाए सिंगै जहाज

1 year ago

एजेन्सी । विश्वमा यस्ता कैयौं विचित्रका मानिसहरु छन् जसको बारेमा सुन्दा हामीलाई अनौठो लाग्छ । यस्ता विचित्रका मानिसहरु मध्ये कोही तीन दशकभन्दा बढी सुतेका छैनन् त कसैले सिङ्गै विमान खाएका छन् ।

विश्वलाई नै आश्चर्यचकित पारेका रहस्यमयी संरचनाहरु

2 years ago

एजेन्सी । विश्वमा केही यस्ता संरचनाहरु रहेका छन् जसबारे आश्चर्य लाग्दा इतिहासहरु लुकेका छन् ।

यस्ता छन् विश्व रेकर्ड राख्न सफल तरकारी र फलफुल

2 years ago

एजेन्सी । विश्वमा केही यस्ता अनौठा रेकर्डहरु रहेका छन् जसले धेरैलाई आश्चर्यचकित पार्ने गरेका छन् ।

एउटा यस्तो देश जहाँ पुरुषभन्दा महिला साहसी छन्

2 years ago

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।

मुल्य सुन्दा होसै उड्ने विश्वका सबैभन्दा महँगा वस्तुहरु

2 years ago

एजेन्सी । विश्वमा मुल्यवान वस्तुको कुनै कमी रहेको छैन । विश्वमा रहेका हरेक वस्तुहरुको आफ्नै विशेषता हुन्छन् । यसका साथै कुनै वस्तुहरुले छुट्टै पहिचान बनाउँदै आफ्नो फरक विशेषताले मुल्यवान हुन्छन् ।

मुकेश अम्बानीका सबैभन्दा महङ्गा ११ चीज

2 years ago

एजेन्सी । ‘सौख’ निकै ठूलो कुरा हो । जसले मानिसलाई अगाडि बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ । जब मानिस आफ्नो सौख पूरा गर्न मेहेनतका साथ लागि पर्छ तब उसले जीवनमा सफलता निकै छिट्टो प्राप्त गर्छ ।

विश्वमा केही यस्ता देशहरु रहेका छन् जसमा नदी नै छैनन् !

2 years ago

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ, विश्वमा केही यस्ता देशहरु रहेका छन् जसमा नदी नै छैनन् । केही देशमा भने हजारौँ नदीहरु रहेका छन् । रसियामा करिब १० हजार नदीहरु रहेका छन् ।

बसले बेवारिसे बमलाई ठक्कर, ज्यान गुमाउनेको सङ्ख्या बढ्यो

2 years ago

एजेन्सी । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दुरीका चल्ने एक यात्रुबाहक बसले ठक्कर दिँदा बसमा यात्रारत कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

संसारका १० रहस्यमयी वस्तु

1 month ago

संसारको इतिहास अचम्मको रहस्यले भरिएको छ । हामी मध्ये कसैले पनि तिनीहरको बारेमा अध्ययन गरेर निश्कर्ष निकाल्न धेरै समय लाग्नेछ । तर, भित्रि रहस्य नखुलेका बस्तुहरुलाई हेर्न सबैलाई रोचक लाग्छ । ती मध्ये रहस्य नखुलेका विश्वका १० रोचक वस्तु यस्ता छन् ।

यो तस्बिरभित्र लुकेको डरलाग्दो रहस्य

2 years ago

एजेन्सी । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइराखेको छ । सन् २०१५ मा खिचिएको उक्त तस्बिरले इजरायल सैनिकबारे रहस्य खोलेको हो ।

Page 1 of 7

पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।