News | Tag: world

'दुःख या सुखका लागि संसार जिम्मेवार छैन'

3 years ago

तलाउमा डुबेर मर्ने मान्छेले मर्नु अघि हात खुट्टा चलाएकै हुन्छ र तैरन जान्नेले पनि रमाएर पौडदै हात खुट्टा चलाएकै हुन्छ । आफ्नो तरिकाले दुबैले हात खुट्टा चलाएकै हुन्छन् ।

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

3 years ago

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरेको खबर पनि आइरहेको छ । अन्तराष्ट्रिय राजनीतिमा यसले ठुलो असर पार्ने अनुमान गरिरहँदा तेस्रो विश्वयुद्धको छनक पनि देखिएको बताइएको छ ।

मर्नुअघि घुम्नै पर्ने विश्वका १० सुन्दर ठाउँहरु

3 years ago

एजेन्सी । विश्वमा कैयौँ प्राकृतिक सुन्दरताले भरिएका ठाउँहरु रहेका छन् ।

विश्वका कुन राष्ट्रसँग कति छ सुन, अष्ट्रेलिया कतिऔँ स्थानमा ?

3 years ago

प्राय हिन्दु राष्ट्रहरुमा सुनको प्रयोग ज्यादा गरिन्छ । सुनको प्रयोग विभिन्न साँस्कृतिक कार्यक्रममा समेत गर्ने गरिन्छ ।

मर्नुअघि अवश्य घुम्न जानै पर्ने विश्वका केही चर्चित पर्यटकिय स्थलहरु

3 years ago

एजेन्सी । विश्वमा सयौँ पर्यटकीय स्थलहरु रहेका छन् । तर, केहीमात्र विश्वमा यति धेरै चर्चीत छन् जहाँ घुम्न पर्यटकहर बारम्बार जाने गर्छन् । ती क्षेत्रमा वर्षेनी लाखौँ पर्यटकहरु जाने गरेका छन् ।

विदेश गएर करिअर बनाउने सोचमा हुनुहन्छ ? यी देशहरु जानुहोस्

3 years ago

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ‘ग्लोबल इकोनोमी’ मा हुने ‘द मिकिन्से ग्लोबल इन्सिटुट’ ले अनुमान गरेको छ ।

३५ वर्षपछि मृत्युदण्डको सजाय

3 years ago

वासिङ्टन । व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो ।

कतार विश्वकपमा ४८ टिमलाई विश्वकप खेल्ने मौका दिइने निर्णय उल्ट्याइयाे

3 years ago

लुसान । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगितामा ३२ टिमलाई मात्र समावेश गरिने घोषणा गरेको छ ।

मर्नुअघि घुम्नै पर्ने विश्वका १४ सुन्दर ठाउँहरु

3 years ago

एजेन्सी । विश्वमा यस्ता धेरै ठाउँहरु रहेका छन् जुन एक पटक अवश्य घुम्नु पर्ने घुमन्तेहरु बताउँछन् । वल्र्ड एटलसाका अनुसार विश्वकै सबैभन्दा १४ ठाउँहरु मर्नुअघि अवश्य घुम्न आग्रह गरेको छ ।

यी हुन् सन् २०१९ का विश्वकै सुन्दर युवतीहरु

3 years ago

वल्डरलिष्ट मिडियाले सन् २०१९ का विश्वकै सुन्दर युवतीहरुको सची निकालेको छ ।

Page 2 of 7

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।