News | Tag: world

यी हुन् सन् २०१९ का विश्वकै सुन्दर युवतीहरु !

3 years ago

वल्डरलिष्ट मिडियाले सन् २०१९ का विश्वकै सुन्दर युवतीहरुको सची निकालेको छ ।

विदेश जाने सोचमा हुनुहुन्छ, थाहापाउनुहोस् विश्वकै सबैभन्दा खतरनाक सहरहरुबारे

3 years ago

एजेन्सी । मेक्सिकोको लस क्यावस सहर विश्वकै असुरक्षित सहरका रुपमा परिचीत रहेको छ ।

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिस हुने देशहरु

3 years ago

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ ।

यी हुन् विश्वकै उत्कृष्ट महिला फाइटर पाइलटहरु

3 years ago

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।

न्युजिल्यान्ड मस्जिद आक्रमण, विश्वभरबाट कसले के भने ?

3 years ago

न्युजिल्यान्ड । इुजिल्यान्डको क्राश्चिर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विस्फोटको घटनाप्रति विश्वभरबाट विरोध भएको छ ।

यस्ता अजबगजबका कारहरु पहिलो विश्वयुद्धमा प्रयोग गरिएका थिए

3 years ago

एजेन्सी । सन् १९१८ सम्ममा आर्मी केही अजबगजबका कारहरुको प्रयोग गरेका थिए । ट्रक, कमव्याट गाडीहरु, बारुदले भरिएको कारहरुको प्रयोग ठुलो संख्यामा भएको थियो ।

यदी तेस्रो विश्वयुद्ध भएमा कुन कुन राष्ट्रहरु सुरक्षित रहनेछन् ?

3 years ago

सिरिया सरकारले रसायन ग्याँसको प्रयोग गरी आक्रमण गरेपछि विश्वभर खैलाबैला नै मच्चिएको थियो । सिरिया सरकारमाथि भएको आक्रमणपछि कतै तेस्रो विश्वयुद्ध हुने त होइन भन्ने शंका धेरै नै उब्जेको थियो ।

मर्नुअघि घुम्नै पर्ने विश्वका १० ठाउँहरु

3 years ago

एजेन्सी । विश्वमा कैयौँ प्राकृतिक सुन्दरताले भरिएका ठाउँहरु रहेका छन् ।

यदी तेस्रो विश्वयुद्ध भएमा यी १० देश प्रमुख कारण हुने

3 years ago

२० औं शताब्दिमा विश्वले दुईवटा विश्वयुद्ध देख्यो । ति विश्वयुद्धका कारण ठूलो धनजनको क्षति भयो । युद्धले थलिएका राष्ट्रहरुले युद्धपछि विकासको बाटो रोजे ।

तीन वर्षभित्र देशैभर विद्युत् विस्तार– मन्त्री पुन

3 years ago

तुलसीपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् ।

Page 3 of 7

पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।