News | Tag: world

विश्वलाई नै पिरोलेका सबैभन्दा ठुला समस्याहरु !

3 years ago

एजेन्सी । विश्वमा आज अनेकौँ समस्याहरु रहेका छन् । केही यस्ता समस्याहरु छन् जसले विश्वलाई आज पनि उत्तिकै आक्रान्त पार्ने काम गरेकोछ ।

विश्वमा लोकतन्त्रको अवस्था

3 years ago

संयुक्त राष्ट्रसंघले सन् २००७ को महासभामार्फत् हरेक बर्षको सेप्टेम्बर १५ तारिखलाई अन्तरराष्ट्रिय लोकतन्त्र दिवसका रुपमा मनाउने निर्णय गरेपछि अहिले विश्वभरी यो दिवस मनाउन थालिएको छ ।

विश्वकै तेज दिमाग भएका व्यक्तिहरु ?

3 years ago

मस्तिष्क शरिरको मुख्य तथा अत्यन्तै नबुझिने भाग हो । हाम्रो पहिचान बनाउन हाम्रो मस्तिष्कको ठुलो भुमिका रहेको हुन्छ ।

अशक्त भएर पनि विश्व जित्न सफल व्यक्तिहरु

3 years ago

हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् ।

विश्वलाई शान्तिको दिशामा दोहो¥याउने बुद्धदर्शनः प्रधानमन्त्री

3 years ago

काठमाडौँ । धम्मावती गुरुमाँको ८५ औँ शुभजन्मोत्सवको अवसरमा यहाँको नघलस्थित धर्मकीर्ति विहारले विहार परिसरमा सप्ताहव्यापी अभिधर्म पाठको आयोजना गरेको छ ।

विश्व हेलिकप्टर प्रतियोगिता शुरु

3 years ago

मिन्स्क, बेलारुस। बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ ।

यी हुन् विश्वकै सबैभन्दा ठुला समस्याहरु

3 years ago

एजेन्सी । विश्वमा आज अनेकौँ समस्याहरु रहेका छन् । केही यस्ता समस्याहरु छन् जसले विश्वलाई आज पनि उत्तिकै आक्रान्त पार्ने काम गरेकोछ ।

यी हुन् विश्वकै सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरु

3 years ago

काठमाडौँ । नेपाली जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै सकिरहेका छैनन् ।

विश्वकप विजेता लगायत अन्य देशले कति रकम जिते ?

3 years ago

काठमाडौँ । रसियामा सम्पन्न विश्वकपको उपाधि फ्रान्सले जितिसकेको छ । विश्वकप विजेता लगायत अन्य देशले कति रकम पाए,

शक्ति राष्ट्रहरुलाई व्यापार द्वन्द्व हटाउन इयुको आग्रह

3 years ago

बेइजिङ । युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ ।

Page 5 of 7

पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।