News | Tag: xi
जब फर्किने बेलामा चिनियाँ राष्ट्रपति केही बेर टक्क अडिए
3 years agoकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो ।
चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण शुरु
3 years agoकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी आउँदै
3 years agoकाठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आउँदैछन् ।
प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गर्नु पर्ने
3 years agoकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनफिङ आउँदैछन् । उनी आज साँझ पाँच बजेसम्म काठमाडौँ आइपुग्नेछन् ।
प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गर्नु पर्ने
3 years agoकाठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनफिङ आउँदैछन् । उनी आज साँझ पाँच बजेसम्म काठमाडौँ आइपुग्नेछन् ।
'भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध छ'
3 years agoकाठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पु¥याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको लागि उच्चस्तरीय सुरक्षा व्यवस्था
3 years agoकाठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।
विश्व राजनीतिका दुई शक्तिशाली नेता जो पढाइ र राजनीति दुवैमा अब्बल
3 years agoविश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।
विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सिको आग्रह
3 years agoबेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गरेका छन् ।
राष्ट्रपति सीले अर्को साता बिआरआईमा सम्बोधन गर्ने
3 years agoबेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्ने भएका छन् ।
Page 1 of 2
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनलाई हतियार सहयोग गर्ने देशहरुको संख्या बढ्यो, पुटिनले दिए यस्तो धम्की

एजेन्सी । युक्रेन युद्धले विश्वलाई तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको छ । युक्रेन युद्धमा युरोपेली देशहरूबाहेक गैर–युरोपियन राष्ट्रहरू पनि उफ्रिरहेका छन्।