News | Tag: xi

जब फर्किने बेलामा चिनियाँ राष्ट्रपति केही बेर टक्क अडिए

2 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निम्तो मान्न दुई द्विवसीय राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाली मौलिक नृत्यसहितको स्वागतमा मन्त्रमुग्ध देखिएका थिए । नेपालमा झण्डै २२ घण्टा रहँदा नेपालीले गरेको स्वागत सत्कारमा उनको मुद्रा खुसी देखिन्थ्यो ।

चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमण शुरु

2 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा आज अपराह्न विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी आउँदै

2 years ago

काठमाडौँ । नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङ केही समयपछि काठमाडौँ आउँदैछन् ।

प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गर्नु पर्ने

2 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनफिङ आउँदैछन् । उनी आज साँझ पाँच बजेसम्म काठमाडौँ आइपुग्नेछन् ।

प्रमुख अतिथि सी जिनफिङले खाना खान सुरु गरेपछि मात्र अरुले खान सुरु गर्नु पर्ने

2 years ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तोमा नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी जिनफिङ आउँदैछन् । उनी आज साँझ पाँच बजेसम्म काठमाडौँ आइपुग्नेछन् ।

'भ्रमण ऐतिहासिक र सार्थक बनाउन सिङ्गो देश एकताबद्ध छ'

2 years ago

काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई परिणाममुखी र सन्देशपूर्ण तथा सहकार्य एवं मित्रताको नयाँ र लोभलाग्दो उचाइमा पु¥याउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने दृढता व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको लागि उच्चस्तरीय सुरक्षा व्यवस्था

2 years ago

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो ।

विश्व राजनीतिका दुई शक्तिशाली नेता जो पढाइ र राजनीति दुवैमा अब्बल

3 years ago

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विश्वका नेताहरुलाई चिनियाँ राष्ट्रपति सिको आग्रह

3 years ago

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्व समुदायलाई नै आफूले अघि सारेको तथा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा सहभागी हुन आग्रह गरेका छन् ।

राष्ट्रपति सीले अर्को साता बिआरआईमा सम्बोधन गर्ने

3 years ago

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्ने भएका छन् ।

Page 1 of 2

पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।