News | Tag: yemen
यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु
4 years agoदुबई । यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणका क्रममा उनी गम्भीर घाइते भएका थिए ।
यमन सैन्य शिविरमा मानवरहित विमान आक्रमण
4 years agoअल अनाद एयर बेस, यमन । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भईरहेको स्थानमा आत्रमण गरेको बताइएको छ ।
यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए
4 years agoदुबई । संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।
यमनको होडेइडामा भिडन्त, २९ को मृत्यु
4 years agoदुबइ । विद्रोहीहरुको नियन्त्रणमा रहेको यमनको होडेइडा सहरमा हवाइ आक्रमणसँगै स्थलगत भिडन्त भएको छ । संयुक्त राष्ट्रसंघको पहलमा भएको युद्धविरामको उल्लङ्घन गर्दै भिडन्त भएको सरकार पक्षीय श्रोत र स्थानीयबासिन्दाले आइतबार बताएका छन् ।
यमनको छातीमा इरान–साउदी युद्ध
4 years agoएजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ ।
यमनको छातीमा साउदी–इरान युद्ध
4 years agoएजेन्सी । शिया इरान र सुन्नी साउदी अरबको झगडाको मुल्य यमनले चुकाइरहेको छ । साउदी अरबको अगुवाइमा संयुक्त सेनाले यमनका हासी विद्रोहीमाथि आक्रमण गर्न थालेको वर्षौ भइसकेको छ ।
द्वन्द्वग्रस्त यमनमा ५० करोड डलर सहयोगको घोषणा
4 years agoरियाद, साउदी अरब । यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार वार्तामा बस्न तयार
4 years agoदुबई । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले वार्तामा बस्न तयार रहेको सोमबार घोषणा गरेको छ ।
यमनमा अमेरिकी ड्रोन कहर
4 years agoअताक । । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन (मानवरहीत विमान) युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ, अर्थात् ड्रोनबाट प्रहार गरिएका क्षेप्यास्त्रबाट मारिने अधिकांश सर्वसाधारण छन् ।
चौबीस घण्टामा यमनमा करिब १५० जनाको मृत्यु
4 years agoहोडेडा । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् ।
Page 2 of 3
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।