Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधिएक जापानी कम्पनीको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त

एक जापानी कम्पनीको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त


एजेन्सी । एक जापानी कम्पनीको अन्तरिक्ष यान बुधबार चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

 

दुर्घटनाका कारण सञ्चार सम्पर्कविहीन भएको र उडान नियन्त्रकहरूले त्यहाँ के भयो भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

 

सम्पर्क बिहिन भएको ६ घण्टाभन्दा बढीपछि टोकियो आधारित कम्पनी आईस्पेसले विभिन्न कुरामा शंका रहेको बताएको छ ।

 

चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनामा परेको बताइएको छ ।

 

साढे चार महिनादेखि यो यान मिसनमा काम गरिरहेको थियो । चन्द्रमाको सतहमा अन्तरिक्ष यानलाई सफलतापूर्वक अवतरण गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म तीन देशले मात्रै यो गर्न सकेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सुचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

इन्दौर, मध्यप्रदेश । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन् । भारतको

क्लासिक टेकको आउटलेट संख्या १०४ पुग्यो

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सपोर्टलाई प्राथमिकता दिंदै प्रयोगकर्ता–मैत्री एप र नयाँ आउटलेट खोल्ने क्रमलाई निरन्तरता दिएको छ।

चीनको शेन्झाउ-१६ अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

एजेन्सी । चीनको शेन्झाउ-१६ अन्तरिक्ष यानले आइतबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रमा अन्तिम प्रक्षेपण पूर्व अभ्यास पूरा गरेको छ

पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर

लुम्बिनी । पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका

Techie IT