Techie IT
२०८१ वैशाख ६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठप्रबिधिएक जापानी कम्पनीको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त

एक जापानी कम्पनीको अन्तरिक्ष यान चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त


एजेन्सी । एक जापानी कम्पनीको अन्तरिक्ष यान बुधबार चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

 

दुर्घटनाका कारण सञ्चार सम्पर्कविहीन भएको र उडान नियन्त्रकहरूले त्यहाँ के भयो भन्ने कुरा पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

 

सम्पर्क बिहिन भएको ६ घण्टाभन्दा बढीपछि टोकियो आधारित कम्पनी आईस्पेसले विभिन्न कुरामा शंका रहेको बताएको छ ।

 

चन्द्रमाको सतहमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनामा परेको बताइएको छ ।

 

साढे चार महिनादेखि यो यान मिसनमा काम गरिरहेको थियो । चन्द्रमाको सतहमा अन्तरिक्ष यानलाई सफलतापूर्वक अवतरण गर्ने लक्ष्य राखेको थियो। अहिलेसम्म तीन देशले मात्रै यो गर्न सकेको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा

काठमाडौँ । ‘अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री

हाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार…

काठमाडौँ । चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ

नेपाल टेलिकम सम्मानित

काठमाडौँ । विपद् जोखिम न्यूनीकरणका लागि अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल टेलिकम सम्मानित भएको छ । जल तथा मौसम विज्ञान विभागले

सीजीले ल्यायो अत्याधुनिक इन्टरएक्टिभ डिजिटल बोर्ड

काठमाडौँ । इलेक्ट्रोनिक्स एवं घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालका लागि अन्तर्क्रियात्मक (इन्टरएक्टिभ) डिजिटल बोर्ड (आईडीबी) ल्याएको छ

अब हाम्रो पात्रो एपबाटै विद्यालय र अभिभावकले स्कुल बस राउट…

काठमाडौँ । अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रोबाटै स्कुलका बस राउट हेर्न मिल्ने भएको छ । एपमा सवारी

नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’ अनलाइन

काठमाडौँ । नेपाली सिनेमा सम्बन्धि सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ संचालनमा आएको छ । द फिल्म

Techie IT