अष्ट्रेलियामा नेपालीको समस्याः श्रीमतीसँग डिपेण्डेन्ट भिषामा आएको तर डिभोर्स हुँदैछ, के गर्ने ?

म मेरी श्रीमतीसँगै अस्ट्रेलिया आएको हुँ। तर अहिले हाम्रो सम्बन्धविच्छेदको कानुनी प्रव्रिmया चलिरहेको छ। म आफैँ कलेजमा भर्ना गरेर पढ्न चाहन्छु तर मेरो अङ्ग्रेजी धेरै नै कमजोर छ। आइएल्ट्स नदिइकनै पनि विद्यार्थी भिषा पाउन सकिने सम्भावना छ? विस्तृतमा


अष्ट्रेलियामा नेपालीको समस्याः स्टुडेन्ट भिषा क्यान्सल भएपछि म बिना भिषा बसिरहेको छु, अब के गर्ने ?

अष्ट्रेलियामा नेपालीको समस्याः  स्टुडेन्ट भिषा क्यान्सल भएपछि म बिना भिषा बसिरहेको छु, अब के गर्ने ?

गएको वर्ष मेरो स्टुडेन्ट भिषा क्यान्सल भएको थियो। त्यसपछि म बिना भिषा बसिरहेको छु। मेरी गर्लफ्रेन्ड अस्ट्रेलियन नागरिक हुन् र हामीहरू १५÷१६ महिनादेखि सँगै बसिरहेका छौँ। मैले मेरो भिषाको बारेमा उनलाई केही पनि बताएको छैन। म आफू गैरकानुनी रूपमा बसिरहनु परेकोमा चिन्तित छु। मेरो लागि कुनै उपाय छ कि ?

अष्ट्रेलिया विशेषः थोरै कमाइले धेरै प्रोपर्टी कसरी किन्ने?

अष्ट्रेलिया विशेषः थोरै कमाइले धेरै प्रोपर्टी कसरी किन्ने?

प्रश्नः हामीजस्तै आम्दानी भएका साथीहरुले २­३ वटा प्रोपर्टी किनिसकेको थाहा पाएका छौं, कसरी गरेको हो थाहा भएन । कसरी लोन धेरै निकाल्छन् र कहाँबाट डिपोजिट ल्याएर आँटेका होलान् यस्ता कुरा?

अष्ट्रेलियामा नेपालीका समस्याः वास्तवमा बैंकले लोन स्वीकृत गर्ने बेलामा के–के कुरा हेर्छ होला ?

अष्ट्रेलियामा नेपालीका समस्याः वास्तवमा बैंकले लोन स्वीकृत गर्ने बेलामा के–के कुरा हेर्छ होला ?

प्रश्नः होम लोनको लागि प्रोसेस शुरु गर्ने विचार गर्दैछौं, वास्तवमा बैंकले लोन स्वीकृत गर्ने बेलामा के–के कुरा हेर्छ होला?

अष्ट्रेलियामा नेपालीको समस्याः श्रीमतीसँग डिपेण्डेन्ट भिषामा आएको तर डिभोर्स हुँदैछ, के गर्ने ?

अष्ट्रेलियामा नेपालीको समस्याः श्रीमतीसँग डिपेण्डेन्ट भिषामा आएको तर डिभोर्स हुँदैछ, के गर्ने ?

म मेरी श्रीमतीसँगै अस्ट्रेलिया आएको हुँ। तर अहिले हाम्रो सम्बन्धविच्छेदको कानुनी प्रव्रिmया चलिरहेको छ। म आफैँ कलेजमा भर्ना गरेर पढ्न चाहन्छु तर मेरो अङ्ग्रेजी धेरै नै कमजोर छ। आइएल्ट्स नदिइकनै पनि विद्यार्थी भिषा पाउन सकिने सम्भावना छ?

यी देशहरुमा छन् सबैभन्दा धेरै क्यान्सर रोगीहरु, अष्ट्रेलियामा कति छन्

यी देशहरुमा छन् सबैभन्दा धेरै क्यान्सर रोगीहरु, अष्ट्रेलियामा कति छन्

एजेन्सी । क्यानसरका कारण विश्वभर हजारौँ मानिसहरुको ज्यान जाने गरेको छ । यो रोगको समयमा नै उपचार हुननसक्दा धेरै मानिसहरुले अकालमा ज्यान पनि गुमाएका छन् ।

अष्ट्रेलिया विशेषः यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

अष्ट्रेलिया विशेषः  यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

साथीहरुले महिनाको ५०० डलरको ढुकुटी खेलौं भनेर निकै दवाव दिइरहेका छन् । तपाईंको विचारमा यसरी ढुकुटी खेल्नु कत्तिको जोखिमपूर्ण हुन्छ ?

अष्ट्रेलिया आउने तयारीमा हुनुहुन्छ, यी कुराहरुमा विशेष ध्यान दिनुहोस् नत्र पछुताउनु पर्ला

अष्ट्रेलिया आउने तयारीमा हुनुहुन्छ, यी कुराहरुमा विशेष ध्यान दिनुहोस् नत्र पछुताउनु पर्ला

अष्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीको संख्या अहिले उल्लेखनीय रूपमा बढिरहेको छ । अष्ट्रेलियामा पढ्न पाउनु भनेको हरेक विद्यार्थीका लागि एउटा राम्रो अवसर हो ।

अवैध रुपमा बसिरहेकाहरुका सन्तानले अस्ट्रेलियाको नागरिक बन्न पाउँछ ?

अवैध रुपमा बसिरहेकाहरुका सन्तानले अस्ट्रेलियाको नागरिक बन्न पाउँछ ?

अस्ट्रेलियामा गैरकानुनी रुपमा बसिरहेका बाबुआमाबाट कुनै सन्तान जन्मेमा उसले स्वत ः अस्ट्रेलियाको नागरिकता पाउँछ रे हो ?

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कतिऔँ स्थानमा ?

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कतिऔँ स्थानमा ?

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले सुन व्यापारबाट समेत ठुलो आर्थिक लाभ लिइरहेका छन् । सुन उत्पादन गर्ने मामिलामा सबैभन्दा अगाडि चीन रहेको छ । उसले वार्षिक ४४० टन सुन उत्पादन गर्छ ।

अष्ट्रेलिया विशेषः प्रोपर्टीमा लगानी गर्दा आइपर्ने जोखिमहरु

अष्ट्रेलिया विशेषः प्रोपर्टीमा लगानी गर्दा आइपर्ने जोखिमहरु

प्रश्नः अचेल जता गए पनि प्रोपर्टी इन्भेस्टमेन्टको हल्ला सुनिन्छ र प्रोपर्टी मार्केट पनि धेरै नै ताती सकेको सुनिन्छ, प्रोपर्टीमा लगानी गर्दा आइपर्ने जोखिमहरु के कस्ता हुन सक्छन् ?

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।