अष्ट्रेलिया विशेषः घरेलु हिंसा र त्यसले निम्त्याउने कानुनी झमेला

यो अंकमा घरेलु हिंसा र त्यसले निम्त्याउने कानुनी झमेला सम्बन्धी विषय समेटिएको छ । यो लेख अष्ट्रेलियाको एनएसडब्लु राज्यको कानुनसँग सान्दर्भिक छ । विस्तृतमा


अस्ट्रेलियाको स्टक मार्केटमा शेयर किनबेच गर्न विद्यार्थीले पाउँछन् कि पाउँदैनन् ?

अस्ट्रेलियाको स्टक मार्केटमा शेयर किनबेच गर्न विद्यार्थीले पाउँछन् कि पाउँदैनन् ?

हामी विद्यार्थीको रुपमा बसेकाहरुले अस्ट्रेलियाको स्टक मार्केटमा शेयर किनबेच गर्न पाइन्छ कि पाइन्न होला ?

अष्ट्रेलियामा कतै यस्तो समस्यमा त पर्नु भएको छैन ?

अष्ट्रेलियामा कतै यस्तो समस्यमा त पर्नु भएको छैन ?

केही समय पहिले नेपालमा एउटा घर बनाउने चक्करमा मेरो यहाँ केही क्रेडिट कार्डमा र केही पर्सनल लोन छ, जसलाई बिस्तारै कमाएर तिर्ने क्रममा छु । कुन चाहिँ ऋण पहिला चुक्ता गर्नु राम्रो होला ?

पि आर पाएपछि अष्ट्रेलियामा घर किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया

पि आर पाएपछि अष्ट्रेलियामा घर किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया

लामो समयको पर्खाइपछि हामीले भर्खरै अस्ट्रेलियाको पी. आर. पाएका छौं । भाडामा बस्नुभन्दा एउटा आप्mनै घर किनेर बस्ने सोच गर्दैछौं । कहाँबाट कसरी प्रकिया शुरु गर्ने होला ?

अष्ट्रेलियामा एआइबिटी इन्टरनेसनलको खारेजी फिर्ता, नेपाली विद्यार्थीलाई राहत

अष्ट्रेलियामा एआइबिटी इन्टरनेसनलको खारेजी फिर्ता, नेपाली विद्यार्थीलाई राहत

एजेन्सी । सिड्नी । अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआइबिटी इन्टरनेसनल) कलेज को दर्ता खारेज भएको दुई हप्ता नबित्दै खारेजी फिर्ता भएकाे छ ।

जगतगुरू महयोगी सिद्दबाबा अस्ट्रेलिया आउने

जगतगुरू महयोगी सिद्दबाबा अस्ट्रेलिया आउने

अस्ट्रेलिया । नेपालका जगतगुरू महयोगी सिद्दबाबा कृष्णदासजी महाराज अस्ट्रेलिया आउने भएका छन । पटक पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भु-समाधि लिएर विश्वलाइ नै आश्चार्यचकित बनाएका जगतगुरू कृष्णदास नेप्लीज हन्दु समाज अस्ट्रेलियाको विशेष अग्रहमा यहाँ आउन लागेका हुन् ।

अष्ट्रेलियाको एक विश्वविद्यालयका कारण एक छात्रले गुमाए सेक्स पावर, अदालतमा दायर गरे २० करोडको मुद्धा

अष्ट्रेलियाको एक विश्वविद्यालयका कारण एक छात्रले गुमाए सेक्स पावर, अदालतमा दायर गरे २० करोडको मुद्धा

एजेन्सी । उच्च शिक्षाका दौरान किताबको बोझ, दिनहुँको असाइनमेन्ट, परिक्षाको दबाब लगायत अन्य कारण विद्यार्थीहरुमा असिमित तनाव हुनेगर्छन् ।

विश्वमै पहिलोपटक अष्ट्रेलियाका प्रहरीलाई यस्तो सुविधा

विश्वमै पहिलोपटक अष्ट्रेलियाका प्रहरीलाई यस्तो सुविधा

अष्ट्रेलियाः अष्ट्रेलियाका पुलिस हाइटेक हुने भएका छन् । मिडिया रिपोर्टका अनुसार भिक्टोरिया प्रान्तमा पुलिसले इलेक्ट्रिक कारले गस्ती गर्नेछ ।

अष्ट्रेलियामा एक युवतीले घरबेटीकाे हत्या गर्न खोजेपछि...

अष्ट्रेलियामा एक युवतीले  घरबेटीकाे हत्या गर्न खोजेपछि...

मेलबर्नः अष्ट्रेलियाको विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई ४२ वर्षको जेल सजाय भएको छ । आफ्नो घर धनीलाई आइएसआइएसको नाममा चक्कुद्वारा हत्या गर्ने प्रयासपछि उनलाई ४२ वर्षको जेल सजाय भएको छ ।

अष्ट्रेलियामा डरलाग्दो गोलीकाण्ड, चार जनाको मृत्यु, कैयौँ घाइते

अष्ट्रेलियामा डरलाग्दो गोलीकाण्ड, चार जनाको मृत्यु, कैयौँ घाइते

अष्ट्रेलिया । अष्ट्रेलियामा डरलाग्दो गोलीकाण्ड भएको छ । अष्ट्रेलियाको नर्दन टेरीटोरीको डार्विनमा एक संदिग्ध ४५ वर्षीय एक व्यक्तिले विभिन्न ठाउँमा गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको छ ।

नेपाल, अष्ट्रेलिया र युकेका प्रधानमन्त्री लगायत सांसदहरुको तलब कति ?

नेपाल, अष्ट्रेलिया र युकेका प्रधानमन्त्री लगायत सांसदहरुको तलब कति ?

एजेन्सी । विश्वका अधिकांश देशहरुमा सांसदको तलबलाई लिएर बहस हुने गरेको छ । केही विवादित नै छन् भने कुनै देशको सरकारले सांसदको तलबलाई निकै गम्भिरताका साथ लिदैँ आइरहेको छ ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

पति–पत्नीको सम्बन्धलाई सँधै कसिलो राख्ने तीन उपायहरु

एजेन्सी । आजभोली धेरैजसो मानिसको वैवाहिक जीवनमा आपसी तालमेलमा कमी आएको पाइन्छ । जसकारण पति तथा पत्निले मानसिक तनाव तथा अन्य समस्याहरु झेल्नुपर्छ । यस्तो अवस्थामा जीवन बोझ लाग्छ भने निराशा हावी हुन्छ । यस्तो परिस्थितिबाट बच्नका लागि पति तथा पत्नी दुवैैले कस्तो उपाय अपनाउने भनेर मुख्य तीन कुराहरुको चर्चा गरौं ।

विचित्र विश्व

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

६ वर्षका बालकले ३ हजारभन्दा बढि पटक ‘पुश अप’ लगाएपछि...

एजेन्सी । रुसका ६ बर्षीय बालक इब्राहिम ल्यानोभले अनौठो रेकर्ड बनाएका छन् । उनले दुई घण्टामा ३२७० ‘पुश अप’ लगाएर नौलो रेकर्ड बनाए । उक्त रेकर्डलाई ‘रशियन बुक अफ’ रेकर्ड्समा सामेल गराइएको छ । यसैगरि उनी सामाजिक सञ्जालमाभाइरल भएका छन् ।