अष्ट्रेलियामा दुई विमान दुर्घटना, चार जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बुधबार बिहान मेलवर्नको ग्रामीण इलाकामा दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । विस्तृतमा


अष्ट्रेलियाको मेलबर्नमा डेढ शताब्दीकै सबैभन्दा चर्को गर्मी

अष्ट्रेलियाको मेलबर्नमा डेढ शताब्दीकै सबैभन्दा चर्को गर्मी

सिड्नी । यस वर्ष अष्ट्रेलियाका केही भागमा चरम गर्मी भएको छ । मौसम विभागका अनुसार साउथ अष्ट्रेलिया एडिलेड, मेलबर्न र न्यूसाउथवेल्सका केही ठाउँमा अत्यधिक गर्मी हुने भएका कारण सुरक्षित रहन चेतावनी जारी गरेको छ ।

अष्ट्रेलियामा खपिनसक्नु गर्मी, फेरि बनायो नयाँ रेकर्ड

अष्ट्रेलियामा खपिनसक्नु गर्मी, फेरि बनायो नयाँ रेकर्ड

सिड्नी । पछिल्लो समय अस्ट्रेलियाको मौसमलाई लिएर मौसमविद्हरुले सम्भावित चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अष्ट्रेलियाको एनएसडब्लुमा तीन अग्नीनियन्त्रक घाइते, सयौं घर ध्वस्त, संकटकालको घोषणा

अष्ट्रेलियाको एनएसडब्लुमा तीन अग्नीनियन्त्रक घाइते, सयौं घर ध्वस्त, संकटकालको घोषणा

सिड्नी । बिगत केही हप्तादेखि अष्ट्रेलियाको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । अष्ट्रेलियाको तापक्रम बढेसँगै डढेलोले झनै ठूलो आकार लिँदै गएको छ । पछिल्लो पटक यसै डढेलोमा परेर तीन अग्नी नियन्त्रक घाइते भएका छन् भने सयौं घरहरु ध्वस्त भइसकेका छन् । बढ्दो तापक्रमसँगै झाडी झनै झुरिलो हुने भएकोले आगोलागी बढ्दै जाँदा एनएसडब्लुको ग्रामिण क्षेत्रका घरहरु अझै जोखिममा पर्ने देखिएको छ ।

पयर्टक नेपाल पठाउन मन्त्री भट्टराई अष्ट्रेलिया आउँदै

पयर्टक नेपाल पठाउन मन्त्री भट्टराई अष्ट्रेलिया आउँदै

सिड्नी । ‘नेपाल भ्रमण वर्ष २०२०’को प्रचार प्रसारको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई अष्ट्रेलियाको सिड्नी आउने भएका छन् । नेपाल सरकारको महत्वकांक्षी योजना अन्तर्गत सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोहीको लागि प्रचार–प्रसार आवश्यक रहेको कारण गर्दा उनी अष्ट्रेलिया आउन लागेका हुन् ।

अस्ट्रेलियामा गर्मीले बनायो नयाँ रेकर्ड

अस्ट्रेलियामा गर्मीले बनायो नयाँ रेकर्ड

सिड्नी । पछिल्लो समय अस्ट्रेलियाको मौसमलाई लिएर मौसमविद्हरुले सम्भावित चेतावनी दिएको मिडिया रिपोर्टमा उल्लेख छ । गर्मीले ऐतिहासिक रेकर्ड बनाएपछि यसबारे गम्भीर रहन उनीहरुले सरकारलाई सुझाव पनि दिएका छन् ।

अष्ट्रेलियाको मेलबर्नमा कुनै बेला पनि ज्वालामुखी बिस्फोट हुनसक्छः अध्ययनकर्ता

अष्ट्रेलियाको मेलबर्नमा कुनै बेला पनि ज्वालामुखी बिस्फोट  हुनसक्छः अध्ययनकर्ता

सिड्नी । सयौँ ज्वालामुखी अष्ट्रेलिया भर छरिएका छन्, विज्ञहरूबीच ज्वालमुखी कहिले जान्छ भन्ने कुरामा भने एकमत रहेको छैन ।

अष्ट्रेलियामा गर्मीले राष्ट्रिय रेकर्ड बनाउने सम्भावना उच्च

अष्ट्रेलियामा गर्मीले राष्ट्रिय रेकर्ड बनाउने सम्भावना उच्च

सिड्नी । पछिल्लो केही दिनयता अष्ट्रेलियामा तापक्रम बढ्ने क्रममा रहेको छ । तापक्रम बढेसँगै यसले राष्ट्रिय रेकर्ड बनाउने सम्भवना रहेको मौषम विभागले जनाएको छ । मौषम विभाग तथा सरोकारवाला निकायहरुले पछिल्लो केही दिनयताको तापक्रम र आउँदो दिनको अनुमान गदाए तापक्रमले नयाँ र्राष्ट्रिय रेकर्ड बनाउने सम्भावना रहेको बताएका छन् ।

अष्ट्रेलियामा गल्तिले बिहेको औंठी फोहोरमा फ्याँकेपछि...

अष्ट्रेलियामा गल्तिले बिहेको औंठी फोहोरमा फ्याँकेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक जोडीले घरको फोहोर फ्याँक्ने क्रममा आफ्नो बिहेको औंठी फालेका छन् । फोहोर उठाउने ट्रकलाई खाली गराउँदै ३० टन फोहोरमा उनीहरुले त्यो औंठी खोजे ।

अष्ट्रेलियामा भएको नेपाली लिगमा गम्भीर घाइतेको अबर्न अस्पतालमा उपचार हुँदै

अष्ट्रेलियामा भएको नेपाली लिगमा गम्भीर घाइतेको अबर्न अस्पतालमा उपचार हुँदै

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले आयोजना गरेको फुटबल प्रतियोगिताको क्रममा गम्भीर घाइते भएका खेलाडी खतरामुक्त भएका छन् । पश्चिम सिड्नीस्थित अबर्न अस्पतालमा उपचार भइरेका गोर्खा स्पर्सका खेलाडीको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

एक वर्षमै अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुले गरे २.६ बिलियन डलरको योगदान

एक वर्षमै अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीहरुले गरे २.६ बिलियन डलरको योगदान

सिड्नी । प्रत्येक वर्ष अध्ययनका लागि अष्ट्रेलियामा नेपाली विद्यार्थीहरु जाने क्रम झन् बढेको छ । अष्ट्रेलियाको मुख्य आम्दानीको स्रोत अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि हुन् । पछिल्लो आर्थिक वर्षको तथ्यांक अनुसार नेपाली विद्यार्थीहरुबाट अष्ट्रेलिया सरकारले दुई बिलियन डलरभन्दा बढीको कमाई गरेको देखाएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

ग्यास्ट्रिकले सतायो ? ‘एलोभेरा’ले यसरी समस्याको समाधान गर्छ

काठमाडौँ । ग्यास्ट्रिकले धेरै व्यक्तिलाई सताउँछ । यसबाट कैयौं नेपालीहरु पीडित छन् । हाम्रो खानपानले गर्दा पनि पेटमा ग्यास जम्मा हुने गर्छ । यसको समाधानका लागि कैयौं उपायहरु रहेका छन् । त्यसमध्ये आज एलोभेरा अर्थात घ्युकुमारीको प्रयोगले कसरी समाधान गर्न सकिन्छ भन्नेबारे चर्चा गरौं ।

विचित्र विश्व

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

यी देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ ।