अष्ट्रेलियामा दुई विमान दुर्घटना, चार जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बुधबार बिहान मेलवर्नको ग्रामीण इलाकामा दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ । विस्तृतमा


डरलाग्दो डढेलोपछि धुवाँले ढाकेको अष्ट्रेलिया (फोटोफिचर)

डरलाग्दो डढेलोपछि धुवाँले ढाकेको अष्ट्रेलिया (फोटोफिचर)

सिड्नी । एजेन्सी । डेढ महिनादेखि अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार यसले अष्ट्रेलियाको वातावरणमा नराम्रो असर पारेको छ । धुवाले गर्दा श्वासप्रश्वासमा पनि उत्तिकै समस्या देखिन थालेको छ ।

अष्ट्रेलियामा लागेको डढेलो निभाउन क्यानडादेखि दमकलकर्मी !

अष्ट्रेलियामा लागेको डढेलो निभाउन क्यानडादेखि दमकलकर्मी !

सिड्नी । डेढ महिनादेखि अष्ट्रेलियाको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । मिडिया रिपोर्टका अनुसार यसले अष्ट्रेलियाको वातावरणमा नराम्रो असर पारेको छ ।

नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल

नेपालमा लगानीको वातावरण निकै राम्रो बनेको छः ढकाल

नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमई बैंंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् । सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अष्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंंक उपर्युक्त सहजकर्ता हुन सक्ने प्रतिष्ठित व्यापारिक घराना आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले बताए ।

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

विश्वमा सबैभन्दा बढी तलब खाने २० राष्ट्रपति तथा प्रधानमन्त्रीहरु, अष्ट्रेलियाका मोरिसन कति औं स्थानमा ?

एजेन्सी । विश्वमा हरेक देशमा शक्तिको आधारमा कहीँ राष्ट्रपति त कहीँ प्रधानमन्त्री प्रमुख हुन्छन् । यसका साथै हरेक देशका सरकार प्रमुखलाई विशेष सेवा–सुविधा तथा भत्ताहरु प्राप्त हुन्छ । यसै सन्दर्भमा विश्वका शीर्ष २० प्रमुखहरुबारे चर्चा गरौं जसको सबैभन्दा बढी तलब रहेको छ ।

न्युजील्याण्डमा गएको ज्वालामुखी बिस्फोटमा अष्ट्रेलियन पर्यटकहरु परेको हुनसक्ने

न्युजील्याण्डमा गएको ज्वालामुखी बिस्फोटमा अष्ट्रेलियन पर्यटकहरु परेको हुनसक्ने

सिड्नी । न्युजील्याण्डमा ज्वालामुखी बिस्फोट भएको छ । उक्त घटनामा हालसम्म पाँच जनाको मृत्यु भएको बताइएको छ । उक्त क्षेत्रमा अष्ट्रेलियन पर्यटकहरुको मृत्यु भएको हुनसक्ने बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

अष्ट्रेलिया पढ्न जाने सोचमा हुनुहुन्छ ? यी विश्वविद्यालयहरुबारे थाहा पाइराख्नुहोस्

अष्ट्रेलिया पढ्न जाने सोचमा हुनुहुन्छ ? यी विश्वविद्यालयहरुबारे थाहा पाइराख्नुहोस्

सिड्नी । पछिल्लो समय अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रेलिया जाने लहर व्यापक छ । तर, अष्ट्रेलियामा अध्ययन गर्न जाँदा कुन विश्वविद्यालय कस्तो छ त्यसबारे भने कमैलाई थाहा हुन्छ । यी हुन् अष्ट्रेलियाका टप १० विश्वविद्यालयहरु

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

अष्ट्रेलियाको एक होटलमा जब श्रीमतीले बिल तिर्न मानिनन्

सिड्नी । पति पत्नीबीच झगडा हुनु आम कुरा हो । उनीहरुबीच के कारणले झगडा पर्छ । यो पनि रोचक कुरा हो ।

अष्ट्रेलियामा लागेको ‘मेगा फायर’ गस्फर्डतिर बढ्न सक्ने, धुवाले सिड्नी निसासिँदै

अष्ट्रेलियामा लागेको ‘मेगा फायर’ गस्फर्डतिर बढ्न सक्ने, धुवाले सिड्नी निसासिँदै

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्स (एनएसडब्यू)को बिभिन्न स्थानमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । गस्पर्स पहाडमा लागेको ‘मेगा फायर’ नाम दिइएको ढलेलोमा छेउछाउका डढेलोसँग मिसिन पुगेको जसको कारण उक्त आगो गस्फर्डतिर अघि बढ्ने चिन्ता बढेको दमकल सेवाका कर्मचारीहरुले बताएका छन् ।

अष्ट्रेलियामा एकजना नेपाली आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि...

अष्ट्रेलियामा एकजना नेपाली आफ्नै कोठामा मृत अवस्थामा फेला परेपछि...

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली मृत फेला परेको र उनी तनहुँ गुणदी घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका दिपेन्द्र खनाल भएको बताइएको छ ।

बायोडाटामा गलत जानकारी दिएर अष्ट्रेलियामा जागिर खाँदा २५ महिना जेल सजाय

बायोडाटामा गलत जानकारी दिएर अष्ट्रेलियामा जागिर खाँदा २५ महिना जेल सजाय

सिड्नी । बढी पैसा कमाउने प्रलोभनमा परेर बायोडाटामा गलत जानकारी दिइ जागिर खाने एक महिना जेल पुगेकी छिन् । सरकारी जागिर खानको लागि आफ्नो बायोडाटामा योग्यता भन्दा बढी जानकारी लेखेको कारणले भेरोनिका हिल्डा थेरिओल्ट नामकी महिलामाथि २५ महिनाको जेल सजाय सुनाइएको हो ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।