२९ वर्षपछि अष्ट्रेलिया आर्थिक मन्दीमा

एजेन्सी । ट्रेजरर जोस फ्राइडेनबर्गले अष्ट्रेलिया आर्थिक मन्दीमा रहेको खुलासा गरेका छन् । केही महिना अगाडि थामिएको डढेलो र जारी कोरोना भाइरसको असरका कारण आर्थिक मन्दी आएको उनले खुलासा गरेका हुन् । विस्तृतमा


अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

अष्ट्रेलियाका यी ९ वर्षिय बालक आत्महत्या गर्न चाहन्छन्

एजेन्सी । अष्ट्रेलियाका एक ९ वर्षिय बालक क्वाडेन वेयल्स आत्महत्या गर्न चाहन्छन् । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । मिडिया रिपोर्टका अनुसार उनी बुलिंगको शिकार भएका थिए ।

अष्ट्रेलियाका चर्चित खेलाडी जसले आफ्नो सम्पुर्ण परिवारलाई जिउँदै जलाए

अष्ट्रेलियाका चर्चित खेलाडी जसले आफ्नो सम्पुर्ण परिवारलाई जिउँदै जलाए

सिड्नी । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेका छन्

अष्ट्रेलियामा डरलाग्दो हिंसा, पूर्व रग्वी खेलाडीद्वारा श्रीमती र तीन सन्तानको हत्या !

अष्ट्रेलियामा डरलाग्दो हिंसा, पूर्व रग्वी खेलाडीद्वारा श्रीमती र तीन सन्तानको हत्या !

सिड्नी । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ । उक्त हत्याकाण्डको अनुसन्धान जारी राखेको अष्ट्रेलियाली प्रहरीले हत्यामा तिनै पूर्व खेलाडीको संलग्नताको आशङ्काको नजिक पुगेको बताएको हो ।

सिड्नीबाट मेलवर्नतर्फ गइरहेको रेल दुर्घटना, दुई जनाको मृत्यु

सिड्नीबाट मेलवर्नतर्फ गइरहेको रेल दुर्घटना, दुई जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट मेलवर्नतर्फ गइरहेको रेल दुर्घटना भएको छ । स्थानीय समयअनुसार बिहीबार बेलुका ७ः४५ बजे उक्त रेल वालन स्टेशननजिकै दुर्घटना भएको हो ।

अष्ट्रेलियामा भएको एउटा डरलाग्दो हत्याकाण्ड: श्रीमती र तीन छोराछोरीको हत्या

अष्ट्रेलियामा भएको एउटा डरलाग्दो हत्याकाण्ड: श्रीमती र तीन छोराछोरीको हत्या

सिड्नी । अष्ट्रेलियाका रग्वी खेलका एक पूर्व खेलाडीले आफ्नी श्रीमती र तीन छोराछोरीको हत्या गरेको आशङ्का प्रहरीले गरेको छ ।

अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

सिड्नी । सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृत भेटिएका छन् । ३२ वर्षिय युवक अमित सुनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो फेसा परेको हो ।

अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको मृत्यु

अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको मृत्यु

सिड्नी । अष्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको मृत्यु भएको छ । दुई वर्ष अगाडि अध्ययनका लागि उनी अष्ट्रेलिया पुगेकी थिइन् ।

अष्ट्रेलियामा दुई विमान दुर्घटना, चार जनाको मृत्यु

अष्ट्रेलियामा दुई विमान दुर्घटना, चार जनाको मृत्यु

सिड्नी । अष्ट्रेलियामा विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बुधबार बिहान मेलवर्नको ग्रामीण इलाकामा दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान एकआपसमा ठोक्किए, चार जनाको मृत्यु

अस्ट्रेलियाको मेलबोर्नमा दुई साना बिमान एकआपसमा ठोक्किए, चार जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा सवार चारै जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियाको भिक्टोरियामा बहुसांस्कृतिक फुटबल प्रतियोगिता हुँदै

अष्ट्रेलियाको भिक्टोरियामा बहुसांस्कृतिक फुटबल प्रतियोगिता हुँदै

सिड्नी । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूको छाता सङ्गठन नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । न्याभले आउँदो शनिवार मेलबर्नमा बहुसांस्कृतिक फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण खाने गर्नुपर्छ भुटेको चना

यसकारण खाने गर्नुपर्छ भुटेको चना

काठमाडौं । चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ ।

विचित्र विश्व

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

केरलापछि हिमाञ्चल प्रदेशमा कुकृत्य, गर्भवती गाईलाई खुवाइयो विस्फोटक पदार्थ

एजेन्सी । भारतको केरलामा एक गर्भवती हात्तीलाई मारेको घटनाको चौतर्फी विरोध भइरहँदा यस्तै अर्को घटनाबारे पनि खुलासा भएको छ । मिडिया रिपोर्टक अनुसार भारतको हिमाञ्चल प्रदेशको बिलासपुरमा पनि एउटा यस्तै घटना घटेको छ ।