अष्ट्रेलिया र न्युजिल्याण्डबीच हवाई सेवा सुरु हुँदै, नयाँ व्यवस्था अनुसार १४ दिनको क्वारेन्टाइनमा बस्नु नपर्ने

अष्ट्रेलिया । पछिल्लो समय अष्ट्रेलियामा कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउन थालेपछि जनजीवन सामान्य बनाउन सरकारले विभिन्न निर्णय गर्दै आइरहेको छ । उता न्युजिल्याण्डले कोरोना मुक्त देश घोषणा गरिसकेको छ । न्युजिल्याण्डमा एक जना पनि कोरोना संक्रमित रहेका छैनन् । तर, अष्ट्रेलियामा भने कोरोना नियन्त्रणमा आउन अझै समय लाग्ने बताइएको छ । विस्तृतमा


युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

सिड्नी । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा अस्ट्रेलिया आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागि हुन सिड्नी आउने भएका छन् । यही जनवरी १२ शनिवार हर्षभिलको माराना अडीटोरियममा हुने च्यारीटी डिनरमा नेता गगन थापा सहभागि हुन लागेका हुन् । काठमाण्डौ युथ अस्ट्रेलियाको आयोजनामा परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा च्यारीटी अर्थ संकलन कार्यक्रम हुन लागेको हो ।

अष्ट्रेलियामा अर्का नेपाली युवाको मृत्यु, घर फर्किने क्रममा दुर्घटना

अष्ट्रेलियामा अर्का नेपाली युवाको मृत्यु, घर फर्किने क्रममा दुर्घटना

अष्ट्रेलिया । सडक दुर्घटनामा परी चितवन घर भई अष्ट्रेलिया न्यूसाउथवेल्स राज्यको ओलंगनमा बसोबास गर्दै आएका सुजन दाहालको मृत्यु भएको छ । विगत ५ वर्षभन्दा बढीदेखि उनी अष्ट्रेलियामा बस्दै आइरहेका छन् ।

अष्ट्रेलियाको मुरे नदीमा पौडी खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलियाको मुरे नदीमा पौडी खेल्ने क्रममा एक नेपाली विद्यार्थी बेपत्ता

अल्बोरी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य अल्बरीमा मुरे नदीमा पौडी खेल्न गएका २१ वर्षीय बिगुल पण्डित बेपत्ता भएका छन् । जनावरी नै बुधवार स्थानिय "नरेविल पार्क" स्थित मुरे नदी किनार पौडी खेल्दा डुबेर बेपत्त भएक हुन् ।

यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कति औ स्थानमा ?

यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कति औ स्थानमा ?

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ । विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ बलात्कारका घटनाहरु लाखौको संख्यामा हुने गरेका छन् ।

मानव तस्करीको आरोपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

मानव तस्करीको आरोपमा अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । मानव तस्करीको आरोपमा मुछिएकी शेर्पालाई नेपाई बोलाई सरकारले स्पष्टीकरण मागेको थियो ।

अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...

अष्ट्रेलियामा एक श्रीमानले आफ्नै श्रीमातीको खुट्टा भाँचिदिएपछि...

एजेन्सी । प्राय आफ्नो लुक्सलाई लिएर युवतीहरु विभिन्न खाले एक्सपेरिमेन्ट गर्न रुचाउँछन् । अनौठो स्टाइलमा देखिन उनीहरु हरेक खाले डिजाइनका कपडाहरु लगाउन खोज्छन् ।

अष्ट्रेलियामा 'नेपाली कलगर्ल'

अष्ट्रेलियामा 'नेपाली कलगर्ल'

सिड्नी । २४ वर्षकी सकुन्तला (नाम परिवर्तन) अष्ट्रेलियाको सिड्नीमा रहेको विश्वविद्यालयमा अध्ययन गर्छिन् । खर्च जोहोका लागि क्लिनिङ र मसाज सेन्टरमा काम गर्छिन् । त्यसबाहेक उनको ठूलो आम्दानीको स्रोत भने इन्टरनेटमार्फत बोलाएका घरमा गएर ‘सेक्स’को सेवा दिनु हो ।

अष्ट्रेलियाकोे ‘फ्लूड आर्ट’

अष्ट्रेलियाकोे ‘फ्लूड आर्ट’

काठमाडौँ । चित्रकार रुमिना मैनालीलाई चहकिलो रङसँग चित्र कोर्न मन पर्छ । रङसँगै विशेष खालको रसायनको सहायताले चित्र बनाउन पारङ्गत काठमाडौँ निवासी उनले दुई वर्ष अष्ट्रेलिया बसेर ३२ चित्र बनाइन् । फरक विधाको चित्रकलामा रुचि राख्ने उहाँका ती चित्र अहिले काठमाडौँको अरुपण आर्ट ग्यालरीमा प्रदर्शनका लागि राखिएको छ ।

अष्ट्रेलियामा भाइको मृत्युपछि दाइले भनेः मेरो मरेको भाइको नाममा पैसा संकलन नगरिदिनुहोस्

अष्ट्रेलियामा भाइको मृत्युपछि दाइले भनेः मेरो मरेको भाइको नाममा पैसा संकलन नगरिदिनुहोस्

अष्ट्रेलिया । शोकमा डुबेको निश्चल घिमिरेको परिवारले अष्ट्रेलियामा रहेका समुदायलाई आफ्नो भाइको नाममा सहयोगका लागि पैसा नउठाउन आग्रह गरेका छन् ।

उच्च शिक्षाकाे लागि अष्ट्रेलिया पुगेका निश्चल समुद्री किनारबाट बेपत्ता

उच्च शिक्षाकाे लागि अष्ट्रेलिया पुगेका निश्चल समुद्री किनारबाट बेपत्ता

अष्ट्रेलिया । दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित समुद्री किनारबाट एक नेपाली विद्यार्थी बेपत्ता भएका छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।