अष्ट्रेलियाका जनताले भनेः प्रधानमन्त्री तिमीलाई लाज लाग्नुपर्ने

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण झण्डै १ अर्व जनावरहरु मारिएको बताइएको छ । पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेका थिए । विस्तृतमा


अष्ट्रेलियामा डढेलोको कहरः यो लोकप्रिय स्थानमा ४ हजार पर्यटक फसेँ

अष्ट्रेलियामा डढेलोको कहरः यो लोकप्रिय स्थानमा ४ हजार पर्यटक फसेँ

सिड्नी । अष्ट्रेलियाको जंगलमा लागेको डढेलो समुन्द किनारमा रहेको लोकप्रिय शहर मल्लकुटासम्म पुगेको छ । उक्त किनारमा हजारौँ पर्यटकहरु रहेको बताइएको छ । स्थानीय अधिकारीहरुका अनुसार मल्लकुटा शहरमा चार हजारभन्दा बढी पर्यटकहरु फसेका छन् ।

अष्ट्रेलियामा डढेलो निभाउन गएका एक अग्नी नियन्त्रकको मृत्यु, पहिलो सन्तानको मुख पनि देख्न पाएनन्

अष्ट्रेलियामा डढेलो निभाउन गएका एक अग्नी नियन्त्रकको मृत्यु, पहिलो सन्तानको मुख पनि देख्न पाएनन्

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलो नियन्त्रणमा अझै आउन सकेको छैन । आइतबार डढेलो नियन्त्रणका लागि खटिएका एक अग्नी नियन्त्रक स्वयमसेवको मृत्यु भएको छ ।

अष्ट्रेलियामा डढेलो घरहरु बनायो खरानी, ३० हजार विस्थापित

अष्ट्रेलियामा डढेलो घरहरु बनायो खरानी, ३० हजार विस्थापित

सिड्नी । अष्ट्रेलियाको पूर्वी गिप्सल्याण्ड क्षेत्रमा रहेको जङ्गलमा आगलागी भएपछि ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् ।

अस्ट्रेलियामा चरम गर्मीः सबै राज्यको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी

अस्ट्रेलियामा चरम गर्मीः सबै राज्यको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा उच्च तापक्रमका कारण जनजीवन कष्टकर भएको छ ।

सफल होला त काठमाडौँ-अष्ट्रेलिया सिधा उडानको पहल ?

सफल होला त काठमाडौँ-अष्ट्रेलिया सिधा उडानको पहल ?

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।

अस्ट्रेलिया सरकारलाई अर्को आपत, भिक्टोरियामा पनि दन्कियो डरलाग्दो डढेलो

अस्ट्रेलिया सरकारलाई अर्को आपत, भिक्टोरियामा पनि दन्कियो डरलाग्दो डढेलो

सिड्नी । पछिल्लो समय अस्ट्रेलियामा डढेलोको त्रासमात्र रहेको छ । हालसम्म डढेलोका कारण १० जनाको ज्यान गइसकेको छ । विस्तारै डढेलो नियन्त्रामा आउँला भन्ने सोच बनाएको अस्ट्रेलियाली सरकारलाई अर्को आपत आइ लागेको छ ।

मृत्युको मुखबाट फर्केका एक अष्ट्रेलियनको कथा

मृत्युको मुखबाट फर्केका एक अष्ट्रेलियनको कथा

एजेन्सी । शाम क्याथोर्न अष्ट्रेलियन मोटिभेसनल स्पिकर (उत्प्रेरक वक्ता), लेखक, लाइफ कोच हुन् ।

अष्ट्रेलियाको सबैभन्दा गरिब गाउँ ‘मुंगललाला’

अष्ट्रेलियाको सबैभन्दा गरिब गाउँ ‘मुंगललाला’

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डको मध्य दक्षिणी मागमा रहेका मुंगललालाका बासिन्दाहरुको वार्षिक आम्दानी कति होला ? अष्ट्रेलियाको ट्याक्सेसन अफिसले दिएको जानकारी अनुसार उनीहरुको वार्षीक आम्दानी ३१४८ हजार डलर रहेको छ । सानो र गरिब गाउँ सहरको रुपमा परिचित यो गाउँले धेरै समस्याहरुबाट गुज्रिनु पर्यो ।

नयाँ वर्षमा अष्ट्रेलियामा रहेका नेपालीहरुले विशेष ध्यान दिनुपर्ने कुराहरु

नयाँ वर्षमा अष्ट्रेलियामा रहेका नेपालीहरुले विशेष ध्यान दिनुपर्ने कुराहरु

सिड्नी । पछिल्लो समय पर्वहरु मनाउने क्रममा विभिन्न दुर्घटनाका घटनाहरु हुने गरेका छन् । कहिले पानीमा डुबेर होस् वा कार दुर्घटनामा परेर होस् नेपालीहरु ज्यान गुमाउने गरेका छन् ।

अष्ट्रेलियामा अर्को हप्ताभर कस्तो रहला मौसम ?

अष्ट्रेलियामा अर्को हप्ताभर कस्तो रहला मौसम ?

सिड्नी । पछिल्लो समय अष्ट्रेलियामा उच्च तापक्रमका कारण जनजीवन कष्टकर भएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहन्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ । शुक्र विवाहका लागि निकै महत्वपुर्ण हुन्छ । यदी कसैको शुक्र कमजोर रहेको छ भने उसको वैवाहिक स्थिति सदा असहज अवस्थामा बित्नेछ ।