प्रियंकापछि ट्रोल हुने पालो आयुष्मानको

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाहको चर्चा चलेको पनि लामो समय भइसक्यो । कहिले प्रेमको कुरा, कहिले डेटिङको कुरा, कहिले विदेश भ्रमणको कुरा, कहिले विवादको कुरा, कहिले इन्गेजमेन्टको कुरा, कहिले विवाहको कुरा त कहिले ब्याचलर्स पार्टीको कुराले बजार तताईरहेको छ । विस्तृतमा


बलिउडकी चकलेटी अभिनेत्री आलिया १० तस्बिरमा

बलिउडकी चकलेटी अभिनेत्री आलिया १० तस्बिरमा

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् आलिया भट्ट । उनले फिल्म ‘राजी’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् भने यसै वर्षको फिल्मफेयर अवार्डमा पनि फिल्म गली ब्वाईबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न उनी सफल बनिन् ।

बलिउडका यी चर्चित अभिनेताहरु अझै छन् अविवाहित

बलिउडका यी चर्चित अभिनेताहरु अझै छन् अविवाहित

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेताहरु रहेका छन् जो उमेरले ४० काट्दा समेत विवाह बन्धनमा बाँधिएका छैनन् । अभिनय क्षेत्रमा रमाइरहेका उनीहरुले अर्झ पनि विवाहका लागि सुर गरेका छैनन् ।

सोनाम कपुरले ऐश्वर्यालाई अन्टी भनेपछि

सोनाम कपुरले ऐश्वर्यालाई अन्टी भनेपछि

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु पनि छन् एकअर्कालाई घृणा गर्छन् । उनीहरुको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गर्छ ।

गायक जगत मर्दन थापाको पाँचौ गीति एल्बम ‘म मक्किएको धुरी खाँवो’ विमोचन

गायक जगत मर्दन थापाको पाँचौ गीति एल्बम ‘म मक्किएको धुरी खाँवो’ विमोचन

काठमाडौ ।गायक जगत मर्दन थापाको पाँचौ गीति एल्बम ‘म मक्किएको धुरी खाँवो’ विमोचन गरिएको छ।

आज विवाह बन्धनमा बाधिन लागेकी अभिनेत्री आञ्चल शर्माबारे रोचक कुराहरु

आज विवाह बन्धनमा बाधिन लागेकी अभिनेत्री आञ्चल शर्माबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्मकी चर्चीत अभिनेत्री हुन् आञ्चल शर्मा । उनको जन्म सन् १९९८, मार्च १९ मा भएको हो । उनको रियल नाम भने आञ्चल दवाडी हो । उनी मोडल, अभिनेत्री, भिजे हुन् ।

‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक

‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक

काठमाडौँ । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबमार्फत बुधबार उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

चलचित्र ‘तक्दिर’ को फस्ट लुक्स सार्वजनिक

चलचित्र ‘तक्दिर’ को फस्ट लुक्स सार्वजनिक

काठमाडौँ । सामाजिक विषयवस्तुमा निमार्ण हुन लागेको नेपाली कथानक चलचित्र ‘तक्दिर’को फष्ट लुक्स सार्वजनिक भएको छ । नेपाली समाजको वास्तविक जनजिविकालाई तक्दिर चलचित्रमा समावेश गरिने चलचित्र तक्दिरका निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए ।

प्रियंकापछि ट्रोल हुने पालो आयुष्मानको

प्रियंकापछि ट्रोल हुने पालो आयुष्मानको

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको विवाहको चर्चा चलेको पनि लामो समय भइसक्यो । कहिले प्रेमको कुरा, कहिले डेटिङको कुरा, कहिले विदेश भ्रमणको कुरा, कहिले विवादको कुरा, कहिले इन्गेजमेन्टको कुरा, कहिले विवाहको कुरा त कहिले ब्याचलर्स पार्टीको कुराले बजार तताईरहेको छ ।

फिल्म सेन्टी भाइरसको दुई दिनको कमाई कति ?

फिल्म सेन्टी भाइरसको दुई दिनको कमाई कति ?

काठमाडौँ । समाजसेवी तथा अभिनेता सिताराम कट्टेल (धुर्मुस) को फिल्म सेन्टी भाइरसले नेपाली बक्स अफिसमा सानदार कमाई गर्न सफल भएको छ ।

कति पढेका छन् दह्याङ राइले ?

कति पढेका छन् दह्याङ राइले ?

काठमाडौँ । नेपाली सिने जगतमा पछिल्लो समय नयाँ कलाकारहरुको धमाधम इन्ट्री भइरहेको छ । कतिको फिल्म एकपछि अर्को गर्दै हिट भएका छन् भने कतिको सुपर फ्लप भएका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।