रणबीर–आलियाको अफेयर यसरी शुरु भएको थियो

एजेन्सी । यतिबेला भारतीय सञ्चार माध्यम अभिनेता रणबीर कपूर र आलिया भट्टको प्रेमसम्बन्धलाई लिएर निकै तातिरहेको छ । रणबीरले उनीहरुको सम्बन्धको बारेमा खुलासा गरेपछि बलिउडमा यो सम्बन्धले निकै चर्चा पाइरहेको छ । विस्तृतमा


बलिउड कलाकारहरु जसको भाग्य यसरी चम्कियो

बलिउड कलाकारहरु जसको भाग्य यसरी चम्कियो

बलिउड–बलिउडका केही यस्ता कलाकारहरु रहेका छन् जसको अवस्था बलिउडमा आउनुपुर्व निकै दयनिय थियो । उनीहरु गरिब भएपनि सामान्य जीवन बिताइरहेका थिए ।

यी १० फिल्म खेलेकोमा आमिर खानलाई पश्चाताप

यी १० फिल्म खेलेकोमा आमिर खानलाई पश्चाताप

मुम्बई । बलिवुडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानका प्राय फ्लिम चर्चामा आउछन् । उनी पछिल्लो फ्लिम ‘दंगल’ लाई लिएर निकै चर्चामा छन् ।

बलिउड अभिनेता गोविन्दा नेपालमा

बलिउड अभिनेता गोविन्दा नेपालमा

काठमाडौँ । बलिउडका चर्चित अभिनेता गोविन्दा आफ्नो छोरी टिनाको साथमा नेपाल आएका छन् ।

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा, किन आए ?

बलिउड अभिनेता गोविन्दा काठमाडौंमा, किन आए ?

काठमाडौं । एलजी सिनेमा सर्कल अवार्ड २०७५ वितरण समारोहका लागि बलिउड अभिनेता गोविन्दा नेपाल आएका छन् । त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गोविन्दाले आफू नेपाली फिल्ममा अभिनय गर्न इच्छुक रहेको बताएका छन् ।

यी हुन् सबैको सामु श्रीमतीको थप्पड खाने बलिउड अभिनेता

यी हुन् सबैको सामु श्रीमतीको थप्पड खाने बलिउड अभिनेता

एजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ ।

छक्का पन्जा–३ को तीज कार्यक्रममा गायक नविन पौडेलको दमदार प्रस्तुति

छक्का पन्जा–३ को तीज कार्यक्रममा गायक नविन पौडेलको दमदार प्रस्तुति

काठमाडौँ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसरमा काठमाडौंको पशुपतिनाथ क्षेत्रमा आयोजित छक्का पन्जा–३ को प्रमोशन कार्यक्रममा गायक नवीन पौडेलले उपस्थित हजारौँ हजार दर्शक श्रोताहरुलार्इ छमछमी नचाएका छन्।

रहस्यमय मृत्यु भएको बलिउड सेलिब्रेटी परवीन बाबी

रहस्यमय मृत्यु भएको बलिउड सेलिब्रेटी परवीन बाबी

बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो ।

रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’को टिजर सार्वजनिक

रजनीकान्त र अक्षय कुमार अभिनित चलचित्र ‘२.०’को टिजर सार्वजनिक

काठमाडौं । साउथ इन्डियन फिल्म उद्योगका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमार अभिनित साउथ चलचित्र ‘२.०’ को टिजर सार्वजनिक भएको छ ।

रणबीर–आलियाको अफेयर यसरी शुरु भएको थियो

रणबीर–आलियाको अफेयर यसरी शुरु भएको थियो

एजेन्सी । यतिबेला भारतीय सञ्चार माध्यम अभिनेता रणबीर कपूर र आलिया भट्टको प्रेमसम्बन्धलाई लिएर निकै तातिरहेको छ । रणबीरले उनीहरुको सम्बन्धको बारेमा खुलासा गरेपछि बलिउडमा यो सम्बन्धले निकै चर्चा पाइरहेको छ ।

गायक लामिछानेको ‘बलात्कारीलाई फाँसी दिनपर्यो’ सार्वजनिक (भिडियोसहित)

गायक लामिछानेको ‘बलात्कारीलाई फाँसी दिनपर्यो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक रबिन लामिछानेको सामाजिक सन्देशमुलक गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘बलात्कारीलाई फाँसी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।