कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय भाइरल भएकी बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको छ । विस्तृतमा


बलिउडका चर्चित अभिनेताहरु जब डरलाग्दो दुर्घटनामा परे

बलिउडका चर्चित अभिनेताहरु जब डरलाग्दो दुर्घटनामा परे

बलिउड अभिनेता सलमान खान आफ्नो जीवनका घटनाबारे बेलाबेलामा शेयर गर्न रुचाउँछन् । सन् २००३ मा आएको फिल्म ‘तेरे नाम’ मा रहेको एक दृश्यमा सलमान खानलाई ट्रेनको नजिकबाट हिड्नुथियो । अचानक उनको नजिक ट्रेन आएको थियो ।

जब यी अभिनेत्रीहरु डरलाग्दो दुर्घटनामा परे

जब यी अभिनेत्रीहरु डरलाग्दो दुर्घटनामा परे

बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण

ब्राइडल मेकअप कम्पिटिसन–२०१८ मा लक्ष्मी सर्वोत्कृष्ट

ब्राइडल मेकअप कम्पिटिसन–२०१८ मा लक्ष्मी सर्वोत्कृष्ट

काठमाडौं । आफ्ना २३ प्रतिस्पर्धीलाई पछि पार्दै ‘ब्राइडल मेकअप कम्पिटिसन–२०१८’ (बेहुली श्रृंगार प्रतियोगिता) को उपाधी चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन् ।

यस्तो छ बलिउड अभिनेत्री काजलको लाइफस्टाइल

यस्तो छ बलिउड अभिनेत्री काजलको लाइफस्टाइल

बलिउड अभिनेत्री कागज मुखर्जीको जन्म सन् १९७४, अगस्ट ५ मा भएको थियो । उनको पिता सोमु मुखर्जी पनि फिल्म निर्देशक तथा निर्माता रहेका थिए ।

सिड्नीको बीग टपमा गायक फिरोज र एड्रियनले भव्य कन्सर्ट दिने

सिड्नीको बीग टपमा गायक फिरोज र एड्रियनले भव्य कन्सर्ट दिने

सिड्नी, १९७४ एडीका पूर्व व्याण्ड मेम्बर फिरोज स्यांग्देन र एड्रइन प्रधानले सिड्नीको लुना पार्कमा रहेको बीगटप आफ्नो कन्सर्ट प्रस्तुत गर्ने भएका छन् । हो र होइन होला इभेन्ट, नमस्ते इन्टटेनमेन्ट र रोटेपिङ इन्टटेनमेन्टको ब्यवस्थापनमा आयोजना हुन लागेको यो कन्सर्ट यही शनिवार ४ अगष्ट सँझ ७ बजेबाट शुरु हुनेछ ।

उमेरको दुरी धेरै नै भएका बलिउडका चर्चित जोडीहरु

उमेरको दुरी धेरै नै भएका बलिउडका चर्चित जोडीहरु

बलिउड–श्रीमान श्रीमतीबीचको उमेर कति वर्षको फरक भएको राम्रो राम्रो मानिन्छ । विशेष त धेरैले भन्ने ४ वा ५ वर्षैकै हो ।

कस्तो छ बलिउड अभिनेत्री प्रियंका चोपडाको लाइफस्टाइल

कस्तो छ बलिउड अभिनेत्री प्रियंका चोपडाको लाइफस्टाइल

बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् ।

बहुविवाह गर्ने बलिउडका चर्चित अभिनेताहरु

बहुविवाह गर्ने बलिउडका चर्चित अभिनेताहरु

बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।

बिहे अगाडि नै गर्भवती भएका चर्चित अभिनेत्रीहरु...

बिहे अगाडि नै गर्भवती भएका चर्चित अभिनेत्रीहरु...

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।

‘कुटुमा कुटु’ एसियाको सबैभन्दा धेरै पटक हेरिने गीतको सूचीमा

‘कुटुमा कुटु’ एसियाको सबैभन्दा धेरै पटक हेरिने गीतको सूचीमा

काडमाडौँ । नेपाली चलचित्र ‘२ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीत एसियाको सबैभन्दा धेरै पटक हेरिने गीतको सूचीमा पर्न समेत सफल भएको छ ।

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।