रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुको फोटो बिहीबारमात्रै सार्वजनिक भएको हो । विस्तृतमा


प्रतिक्षित फिल्म ‘समर लभ’को रिलिज मितिसहित फर्स्टलुक पोस्टर सार्वजनिक

प्रतिक्षित फिल्म ‘समर लभ’को रिलिज मितिसहित फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । सुबिन भट्टराई द्वारा लिखित चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ को प्रदर्शन मिति निर्धारण भएको छ । निर्माण टिमले छायांकनमा निस्केको झन्डै १ बर्ष पछि ५ ओटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै माघ २५ लाई प्रदर्शन मिति तय गरेको हो ।

फर्केर आएन मायालु

फर्केर आएन मायालु

काठमाडौँ । दशकअघि ‘पैसा कसले बनायो’ गीत गाएर चर्चामा आएका गायक दिनेश गौतम नयाँ गीत लिएर सांगीतिक बजारमा आएका छन् । दिनेशको ‘फर्केर आएन मायालु’ को म्यूजिक भिडियो आइतबार सार्वजनिक भएको छ ।

मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन

मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन

एजेन्सी । मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको निधन भएको छ । निमोनियालगायतका रोगबाट पीडित ९५ वर्षीय लीको लस एन्जलसस्थित सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

यी बलिउड कलाकारहरुको पहिलो कमाइ कति ?

यी बलिउड कलाकारहरुको पहिलो कमाइ कति ?

बलिउड । बलिउड स्टार लगायत टिभी स्टारले पनि फिल्म तथा सिरियलमा लाखौ करोडौ रुपैया कमाउने गर्छन् ।

ठग्स अफ हिन्दुस्तानको व्यापार र समिक्षाले आमिर खानलाई तनाव

ठग्स अफ हिन्दुस्तानको व्यापार र समिक्षाले आमिर खानलाई तनाव

एजेन्सी । बलिउडमा अलग छाप छोड्दै आएका अभिनेता आमिर खान तनावमा परेका छन् । हालै प्रदर्शनमा आएको चलचित्र ठग्स अफ हिन्दुस्तानले दर्शकहरुलाई निरास पारेपछि उनी तनावमा देखिएका हुन् ।

राष्ट्रिय फोटो पत्रकार समूहको देउसी भैलो कार्यक्रम

राष्ट्रिय फोटो पत्रकार समूहको  देउसी भैलो कार्यक्रम

तिहारको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह ले देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । संस्थामार्फत् देशैभरिका फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आज नयाँ बानेश्वरस्थित एनएफपिजेका केन्द्रीय अध्यक्ष राजेन्द्र चित्रकार निवासबाट देउसी भैलो कार्यक्रम शुरु भएको हो । भैलोमा संस्थाका पूर्वअध्यक्ष कविन्द्रमान शाक्य, धादिङ शाखाका अध्यक्ष नारायण सिल्वाल, केन्द्रीय उपाध्यक्ष कृष्ण खड्का र महासचिव प्रदीजराज वन्तलगायतका फोटो पत्रकार सहभागी हुनुहुन्थ्यो ।

‘प्रज्ञा सिस्नुपानी देउसी’मा नेताप्रति खबरदारी

‘प्रज्ञा सिस्नुपानी देउसी’मा नेताप्रति खबरदारी

दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको हो ।

बिहे पछि ‘घर ज्वाँइ’ बस्लान् त रणवीर सिंह ?

बिहे पछि ‘घर ज्वाँइ’ बस्लान् त रणवीर सिंह ?

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादूकोणको विवाहको मिति नजिकिँदै गर्दा उनीहरुको विवाहको विषयमा विभिन्न प्रकारका खबरहरु आइरहेका छन् ।

यी हुन् नाकको प्लाष्टिक सर्जरी गरेका बलिउड अभिनेत्री

यी हुन् नाकको प्लाष्टिक सर्जरी गरेका बलिउड अभिनेत्री

बलिउड । सुन्दर हुन बलिउड अभिनेत्रीहरु हरेक हर्कत अपनाउने गर्छन् । पछिल्लो समय प्लाष्टिक सर्जरी गरेर सुन्दरतामा निखार थप्ने काम केही बलिउड अभिनेत्रीहरुले गरेका छन् ।

शाहरुख खान अभिनित चलचित्र ‘जिरो’को ट्रेलर युट्युव ट्रेन्डिङको पहिलो स्थानमा

शाहरुख खान अभिनित चलचित्र ‘जिरो’को ट्रेलर युट्युव ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले अभिनय गरेको चलचित्र ‘जिरो’को ट्रेलर युट्युव ट्रेन्डिङको पहिलो स्थानमा परेको छ । फरक भूमिकामा देखिएका शाहरुख अभिनित उक्त चलचित्रको ट्रेलर उनैको ५३ औं जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।