यी साउथ इन्डियन अभिनेतासँग छन् ३ सय ६९ कार, खरिद गर्न चाहन्थे देशको पहिलो मारुती

फिल्मी दुँनियासँग जोडिएका स्टारहरुको कार क्रेज त सबैलाई थाहा छ । उनीहरु महंगा महंगा लक्जरी कारहरु चढने गर्छन् तर तपाईलाई यो थाहा नहुन सक्छ साउथ का मलायलम र तमिल फिल्मका सुपरस्टार ममुटीसँग एक दुई मात्रै होइन उनीसँग ३६९ वटा कार छन् । विस्तृतमा


जब सारा भाग्नुपर्‍यो

जब सारा  भाग्नुपर्‍यो

‘स्टुडेन्ट अफ द इयर–२’को प्रिमियरमा पुगेकी साला अली खान कार्यक्रमको अवधिभर बस्ने त के फिल्म हेर्न हलभित्र छिर्नसमेत सकिनन् । जब उनी हलमा पुगिन्, उनले आफ्नो साथी अनन्या पाण्डेलाई बाई गर्दै हिँडिहालिन् । सबै छक्क परे, हैन यो के भयो भन्दै । कारण चाँही रोचक रहेछ, एक्स व्वाईफ्रेण्ड वीर ।

बल्ल स्वीकारे सम्बन्ध

बल्ल स्वीकारे सम्बन्ध

श्रीमान–श्रीमती स्वीकारेर बसे पनि लामो समयसम्म निर्माता छविराज ओझा र अभिनत्री शिल्पा पोखरेलले आफ्नो सम्बन्ध लुकाएर दर्शकलाई मुर्ख बनाइरहे । अभिनेत्री रेखा थापासँग डिभोर्स भएपछि छविले शिल्पालाई फिल्म क्षेत्रमा ल्याएर अगाडि बढाए ।

शुष्माको चलाखी

शुष्माको चलाखी

अभिनेत्री शुष्मा कार्कीको हातमा अहिले फिल्मको प्रोजेक्ट शुन्य छ । दर्शकले लामो समयदेखि फिल्मी पर्दामा शुष्मालाई देख्न पाएका छैनन् । यद्यपि शुष्मा सामाजिक सञ्जाल फेसबुक र टिकटकका भित्तामा छाइरहन्छिन् ।

नीता–आमेशको अधुरो प्रेम

नीता–आमेशको अधुरो प्रेम

अभिनेता आमेश भण्डारी र अभिनेत्री नीता ढुङ्गाना कुनै समय लभ बर्ड थिए । यो जोडीको प्रेम भने लामो समय टिक्न सकेन । पानीको फोका जस्तै प्याट्टै फुट्यो ।

मिलनको फण्डा चलाउने प्रयास

मिलनको फण्डा चलाउने प्रयास

तानतुन गरेर फिल्म बनाउनु मिलन चाम्सको पहिचान नै भइसक्यो । फिल्म झुर भयो भनेर लेख्न पनि डरमर्दो । सीधै भनिदिन्छन्, ‘मेरो फिल्मबारे नराम्रो लेखिदिनुभयो भने त म सुसाइड गर्छु । श्राप दिन्छु ।’ जति तर्साए पनि झुरलाई कसरी राम्रो भन्नु हौ ?

कति छ रनवीर कपुरको सम्पत्ति

कति छ रनवीर कपुरको सम्पत्ति

बलिउड–बलिउडका चकलेटी हिरो रनवीर कपुरको जन्म एक फिल्मी परिवारमा भएको थियो । उनका पिता ऋषि कपुर र आमा नितु कपुर बलिउडका चर्चीत कलाकारहरु हुन् ।

बलिउड सम्बन्धः कतिको तनावपुर्ण त कतिको लोभलाग्दो

बलिउड सम्बन्धः कतिको तनावपुर्ण त कतिको लोभलाग्दो

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

सिड्नीमा नेपाली फेशन शो हुँदै

सिड्नीमा नेपाली फेशन शो हुँदै

सिड्नी । आगामी जुन १ मा अष्ट्रेलियाको सिड्नीमा फेशन शो प्रतियोगिता हुने भएको छ। नेपाली फेशनको प्रवद्र्धनको उद्देश्यले सिड्नीस्थित होटल सोफिटेलमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा २० जना महिला र १० जना पुरुषबीच प्रतिस्पर्धा हुने छ ।

पुर्व श्रीमती अर्जुन कपुरसँग डेटिङमा व्यस्त, अरबाज खान पनि यी युवतीसँग विवाहको तयारी गर्दै

पुर्व श्रीमती अर्जुन कपुरसँग डेटिङमा व्यस्त, अरबाज खान पनि यी युवतीसँग विवाहको तयारी गर्दै

एजेन्सी । बलिउड अभिनेता, निर्देशक तथा निर्माता समेत रहेका अरबाज खान र मलाइका अरोराबीच डिभोर्स भएको पनि लामो समय बितिसकेको छ ।

महेशले कंगनामाथि चप्पल प्रहार गरेपछि...

महेशले कंगनामाथि चप्पल प्रहार गरेपछि...

काठमाडौं/एजेन्सी । अभिनेता रणदीप हुड्डाले भर्खरै ट्वीटरमा फिल्म ‘हाइवे’को आफ्नो को–स्टार आलिया भाटको खुलेर तारिफ गरेका थिए । साथै रणदीपको उक्त ट्वीटमा अर्की अभिनेत्री कंगना रनौतलाई काम चलाउ र पीडित अभिनेत्री रहेकी बताएका थिए । रणदीपको यस्तो ट्वीटपछि अभिनेत्री कंगना रनौतकी बहिनी रंगोलीले रणदीप हुड्डासँग जमेर क्लास लगाएकी थिइन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।