शुक्रबार एपिक नेपाल म्युजिक अवार्ड

काठमाडौँ । प्रथम ‘एपिक नेपाल म्युजिक अवार्ड २०७५’ आगामी माघ ४ गते शुक्रबारका दिन ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने भएको छ । विस्तृतमा


हिजो बर्सिए गोली, आज फुर्दैछन् गीत

हिजो बर्सिए गोली, आज फुर्दैछन् गीत

काठमाडौं । गोली र बन्दुकमा खेल्नेहरुले शब्द र अक्षरमा पनि लड्दा रहेछन् । त्यो पनि नपत्याउँदो तवरबाट । प्रहरी जीवनको तवानपूर्ण व्यस्तताबाट समय निकालेर सिर्जनामा समय दिनेहरु बढ्दै गएका छन् । ‘पानीको फोकाजस्तो फुट्यो हाम्रो माया, नचाहँदा नचाँहदै टुट्यो हाम्रो माया’ गीतबाट राजबाबु श्रेष्ठ सांगीतिक क्षेत्रमा जमे ।

चलचित्र गोपीको गीत ‘तेरो आफ्नो’ सार्वजनिक

चलचित्र गोपीको गीत ‘तेरो आफ्नो’ सार्वजनिक

काठमाडौँ । प्रर्दशन हुने मिति नजिकिँदै जाँदा चलचित्र गोपीमा समावेश दोस्रो गीत रिलिज गरिएको छ । ‘तेरो आफ्नो’ बोलको उक्त गीत शिव परियारले गाएका हुन् । विप्लव प्रतीकले रचेको गीतमा कल्याण सिंहले संगीत भरेका हुन् ।

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता शुरु

मेरो गाउँ मेरो ठाउँ भिडियो प्रतियोगिता शुरु

काठमाडाैँ । आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राईज फाउण्डेसनले भिडियो च्यालेन्ज सार्वजनिक गरेको छ ।

रहेनन् बलिउडका भेट्रान कलाकार कादर खान

रहेनन् बलिउडका भेट्रान कलाकार कादर खान

एजेन्सी । बलिउडका भेटरान अभिनेता कादर खानको सोमबार राति निधन भएको छ । उनको ८१ वर्षे अभिनेता क्यानडा अस्पतालमा उपचारार्थ भर्ना भएको थिए ।

रणवीर र साराको ‘सिम्बा’ले तीन दिनमा कति कमायो ?

रणवीर र साराको ‘सिम्बा’ले तीन दिनमा कति कमायो ?

एजेन्सी । अभिनेता रणवीर सिंह र सारा अलि खान स्टारर् फिल्म ‘सिम्बा’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो फिल्मले बलिउड बक्स अफिसमा तीन दिनमै ७५ करोड ११ लाख भन्दा बढीको व्यापार गर्न सफल बनेको छ ।

रामकृष्ण ढकालको ‘मै हुँ ढाका टोपी यो’ सार्वजनिक

रामकृष्ण ढकालको ‘मै हुँ ढाका टोपी यो’ सार्वजनिक

काठमाडौँ । गीतकार ज्ञानु राजबंशीको टोपी दिवस विशेष गीत ‘मै हुँ ढाका टोपी यो’ सार्वजनिक भएको छ । रामकृष्ण ढकालको स्वर रहेको यो गीतमा सुनिल मास्केको संगीत रहेको छ ।

नेपालका प्रमुख धर्महरू नामक पुस्तकको लोकार्पण

नेपालका प्रमुख धर्महरू नामक पुस्तकको  लोकार्पण

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको एक भव्य समारोहबीच ०७५ साल पुष १४ गते शनिबारका दिन अनामनगर,काठमाण्डौमा श्रष्टा हर्क याक्सोको कृति “नेपालका प्रमुख धर्महरू”को लोकार्पण भएको छ।सोही अवसरमा संस्थाले स्रष्टा हर्क याक्सोलाई अभिनन्दन समेत गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति,प्रमुख अतिथि श्री गंगाप्रसाद उप्रेतीले कृतिको लोकार्पण एवम स्रष्टालाई अभिनन्दन गर्दै याक्सोले बिभिन्न धर्मका विविधताहरूलाई पुस्तक मार्फत संक्षिप्त परिचय दिंदै नेपाल भित्रका धर्महरूको स्थिति उजागर गर्न सफल भएको र यस्ता खोजमुलक ग्रन्थले समाजको उत्थानमा महत्वपूर्ण सहयोग गर्ने कुरा बताउनु भयो।संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले स्वागत मन्तव्य दिंदै संस्थाका गतिविधिहरू बारे जानकारी प्रस्तुत गरेका थिए।

कमेडियन कादरको मृत्यु हाँस्यस्पद, छोराले भने, ‘अस्पतालमै उपचाररत छन्’

कमेडियन कादरको मृत्यु हाँस्यस्पद, छोराले भने, ‘अस्पतालमै उपचाररत छन्’

एजेन्सी । बलिउडका चर्चित कमेडियन कादर खानलाई स्वासप्रस्वास समस्याका कारण क्यानाडाको एक अस्पतालमा भर्ना गरिएको बताएका छन् । कमेडियन कादरका छोरा सर्फराज खानले पीटीआईलाई भने, ‘मेरो बुबाको मुत्युको समाचार हाँस्यष्पद हो । उपचारको क्रममा उनी अस्पतालमै छन् ।

‘२०१८’ लाई फर्केर हेर्दाः कस्तो रह्यो त नेपाली फिल्म उद्योगको बक्स अफिस ?

‘२०१८’ लाई फर्केर हेर्दाः कस्तो रह्यो त नेपाली फिल्म उद्योगको बक्स अफिस ?

काठमाडौं । अंग्रेजी वर्ष २०१८ लाई हामीले बिदाई गरिरहेका छौं, भने नयाँ वर्ष २०१९ लाई भव्यताका साथ स्वागत गर्दैछौं । हामीले नपाली वर्ष मात्रै नभएर अंगेजी वर्षलाई पनि भव्यताका साथ मनाउँदै र स्वागत गर्दै आएका छौं । २०१८ लाई फर्केर हेर्दा लगभग १०० को हाराहारीमा नेपाली फिल्महरु दर्शकमाझ रिलिजमा आएका छन् ।

थाहा पाउनुहोस् कस्तो छ सलमान खानको लाइफस्टाइल

थाहा पाउनुहोस् कस्तो छ सलमान खानको लाइफस्टाइल

बलिउडका चर्चीत अभिनेता सलमान खानबारे जहिले पनि उनको रिलेशनसिप र फिल्मलाई लिएर चर्चा हुन्छ । उनको सम्पत्तिलाई लिएर कमै चर्चा हुने गरेको छ ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।