रणवीर र दीपिकाको विवाहको फोटो सार्वजनिक

एजेन्सी । बुधबार विवाह बन्धनमा बाँधिएका बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहको तस्बिर सार्वजनिक भएको छ । इटालीको कोमो ताल छेउमा रहेको कोष्टा डिभा रिजोर्टमा पुगेर विवाह गरेका उनीहरुको फोटो बिहीबारमात्रै सार्वजनिक भएको हो । विस्तृतमा


कति छ प्रियंका चोपडाको सम्पत्ति !

कति छ प्रियंका चोपडाको सम्पत्ति !

बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् । ‘बर्फी’, ‘फेशन’ जस्ता फिल्ममा सानदार अभिनय देखाएकी प्रियंकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पनि पाएकी छिन् ।

यी हुन् दोस्रो विवाह गर्ने चर्चित सेलिब्रिटीहरु

यी हुन् दोस्रो विवाह गर्ने चर्चित सेलिब्रिटीहरु

बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।

यस्ता कुरामा पनि विश्वास मान्छन् बलिउड कलाकारहरु

यस्ता कुरामा पनि विश्वास मान्छन् बलिउड कलाकारहरु

कारको नम्बरलाई लिएर धेरै मानिसहरु सोच्ने गर्छन् । उनीहरु प्राय आफ्नो लक्की नम्बर राख्नु एउटा सानको विषय भएको मान्छन् । केही बलिउड अभिनेताहरु न्युमरोलोजीमा विश्वास राख्छन् । यसैलाई आधार मानेर उनीहरु कार किन्ने काम गर्छन् ।

पहिलो गीत चर्चित हुन नपाउँदै बालगायक प्रिन्सको ‘दशैं मनाउने हो’ सार्वजनिक (भिडियो)

पहिलो गीत चर्चित हुन नपाउँदै बालगायक प्रिन्सको ‘दशैं मनाउने हो’ सार्वजनिक (भिडियो)

चितवन । नेपालीहरुको महान चाड दशै नजिकएसगैँ नयाँ नयाँ गीतहरु बजारमा आईरहेका छन् । पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससगैँ चितवन सौराहाका प्रिन्स सिलवालले पनि आफ्नो दोस्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसँगै आफ्नो अलग पहिचान दिलाएका उनले दोस्रो गीतको भिडियोसहित बजारमा ल्याएका छ ।

अभिनेत्री सुष्मिताको १० पूर्व प्रेमीबारे जान्नुहोस्

अभिनेत्री सुष्मिताको १० पूर्व प्रेमीबारे जान्नुहोस्

एजेन्सी । मिस युनिभर्सको ताज लगाएपछि बलिउड क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री सुस्मिता सेन उमेरले ४२ वर्षकी भइन् । उनले केही सफल र केही असफल चलचित्र अभिनय गरेकी छन् । बलिउड उनका लागि खासै लाभदायक सिद्ध हुन सकेन ।

कति छ बलिउड अभिनेता रितिक रोशनको सम्पत्ति

कति छ बलिउड अभिनेता रितिक रोशनको सम्पत्ति

बलिउडको धनी परिवारमा जन्मिएका अभिनेता हुन् रितिक रोशन । उनले बलिउडमा आफुलाई जमाउन भने धेरै नै संधर्ष गरे । सानै उमेरदेखि फिल्ममा रुची भएका उनले आफ्नै होम प्रडक्शनमा बनेको फिल्मबाट डेब्यु गरेका थिए । पछिल्लो पटक रिलिज भएको फिल्म काबिलले बक्स अफिसमा राम्रो कलेक्शन गर्न सफल भएको थियो ।

इन्जिनियर पनि बलिउड स्टार पनि

इन्जिनियर पनि बलिउड स्टार पनि

बलिउडमा केही यस्ता अभिनेताहरु पनि रहेका छन् जसले इन्जिनियरिङको पढाइ सकेपछि फिल्म लाइनमा आफ्नो भविष्य खोजे । केही अभिनेताहरु पारिवारिक दबाबमा आएर इन्जिनियरिङ समेत गरेको बताउँछन् ।

यस्ता अभिनेत्रीहरु जसले अर्को धर्म मान्ने व्यक्तिहरुसँग विवाह गरे

यस्ता अभिनेत्रीहरु  जसले अर्को धर्म मान्ने व्यक्तिहरुसँग विवाह गरे

बलिउड–बलिउडको फेशन र लाइफस्टाइलको धेरै मानिसहरु फ्यान रहेका छन् । ती सेलिब्रिटीहरुको पनि आफ्नै व्यक्तिगत जीवन हुन्छ । बलिउडका केही यस्ता अभिनेत्रीहरु रहेका छन्

कति छ अक्षय कुमारको सम्पत्ति !

कति छ अक्षय कुमारको सम्पत्ति !

पछिल्लो पटक बलिउडमा सफल अभिनेताका रुपमा परिचीत छन् अक्षय कुमार । बलिउड निर्माताहरु अक्षय कुमारलाई लिएर निर्माण गरिएको फिल्मले लगानी उठाउने तथा घाटाको व्यापार नहुने समेत बताउँछन् ।

जब यी अभिनेत्री डरलाग्दो दुर्घटनामा परिन्

जब यी अभिनेत्री डरलाग्दो दुर्घटनामा परिन्

बलिउड फिल्म ‘आशिकी’ बाट रातारात स्टार बनेकी अभिनेत्री अनु अग्रवाल धेरै समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी छिन् । फिल्म छोडेपछि उनले धेरै खराब दिनहरुको सामना गर्नुपर्यो ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।