को–को भए डीआईजी एआईजीमा सिफारिस ?

काठमाडौँ । नेपाल प्रहरीको रिक्त तीन प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि प्रहरी नायब महानिरक्षिक (डीआइजी) त्रय तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई सिफारिस गरिएको छ । गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष रहेको सिफारिस समितिको बिहीबारको बैठकले उनीहरुलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । विस्तृतमा


बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने

बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने

पोखरा । बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ ।

१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

१७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये एक पक्राउ

गाईघाट, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका–२ मोथ्याईकी १७ वर्षीया एक किशोरीलाई सोमबार राति सामूहिक बलात्कार गर्नेमध्ये एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । अन्यको खोजी कार्य भइरहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका–१२ डिएमगेटका २६ वर्षीय विकास परियार र सोही नगरपालिका–६ कोलालपता बस्ने केशवलगायत अन्य व्यक्ति उक्त घटनामा संलग्न रहेका प्रहरी नायव उपरीक्षक मेघराज अधिकारीले बताए ।

जाजरकोटमा भएको क्षतिको बारेमा गृहमन्त्री र वनमन्त्रीबीच छलफल

जाजरकोटमा भएको क्षतिको बारेमा गृहमन्त्री र वनमन्त्रीबीच छलफल

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृहमन्त्री रामबहादुर थापासँग जाजरकोटमा भएको क्षतिका विषयमा छलफल गरेका छन् । बुधबार भएको छलफलमा क्षतिको यकिन विवरण राहत र पुनःस्थापनाका कार्यक्रम तत्काल बुझेर घोषणा गर्ने विषयमा छलफल भएको मन्त्री बस्नेतले जानकारी दिए ।

खोलाजन्य पदार्थ खुला नहुँदै डम्पीङ सुरु

खोलाजन्य पदार्थ खुला नहुँदै डम्पीङ सुरु

दाङ । दाङमा खोलाजन्य पदार्थको खुला नहुदै डम्पीङ गर्न सुरु गरिएको छ ।

आज नाग पञ्चमी, नागको पूजा गरी मनाइँदै

आज नाग पञ्चमी, नागको पूजा गरी मनाइँदै

काठमाडौं । आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी तिथि हिन्दु धर्मावलम्बीहरुले घरको ढोकामाथि नागको चित्र टाँसी गाईको दूध, फूल अक्षताको साथमा गाईको गोबर सहित नागको पूजा अर्चना गरी मनाउँदैछन्। आजको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेशको पूजा गरी ढोकामा नाग टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ ।

हिउँदामा दुई दिनमै पुग्ने नेपालगञ्ज ६ दिनमा पनि पुगिएन

हिउँदामा दुई दिनमै पुग्ने नेपालगञ्ज ६ दिनमा पनि पुगिएन

दैलेख, दुल्लु । जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै छन् । जुम्लामा खुद्रा तथा खाद्यान्न व्यापारका लागि सामान किन्न जान लागेका उनले भने हिउँदको समयमा दुई दिनमै नेपालगञ्ज पुग्थेँ तर अहिले छ दिन भइसक्यो अझै दैलेखमै छु । समयसंगै खर्च पनि बढेको गुनासो गर्दै बुढाले भने “हिउँदमा रु तीन हजार खर्च गरेर नेपालगञ्ज पुग्थेँ तर अहिले यहाँसम्म आइपुग्दा रू दशहजारभन्दा बढी खर्च भइसक्यो ।”

दाङमा १२ वर्षीया बालिकालाई फोन गरेर बोलाएर पाण्डेले गरे बलात्कार

दाङमा १२ वर्षीया बालिकालाई फोन गरेर बोलाएर पाण्डेले गरे बलात्कार

दाङ । देउखुरीमा एक जना बालिकामाथि बलात्कार भएको छ । राप्ती गाउँपालिकाकी एक १२ वर्षीया बालिका बलात्कार भएकी हुन् । बालिकामाथि घोराही—१० बस्ने २३ वर्षीय दिपेश पाण्डेले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

अनुदान नपाएपछि उखु किसान अनशनमा

अनुदान नपाएपछि उखु किसान अनशनमा

कपिलवस्तु । कपिलवस्तुका उखु किसान सरकारले दिने अनुदान नपाएपछि अनशनमा बसेका छन् ।

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

बाढीले अनामनगर र बिजुली बजार प्रभावित

काठमाडौँ । धोविखोलामा आएको बाढी बस्तीमा पस्दा अनामनगरदेखि बिजुलीबजार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

नुवाकाेटमा चालिस मिटर तल बस खस्दा ४० जना घाइते

नुवाकाेटमा चालिस मिटर तल बस खस्दा ४० जना घाइते

नुवाकोट । त्रिशुलीतर्फ जाँदै गरेको यात्रुबाहक बस विदुर नगरपालिका ९, लामाटारमा दुर्घटना हुँदा ४० जना घाइते भएका छन् ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण एलोभेरा जुस पिउने

यसकारण एलोभेरा जुस पिउने

काठमाडौं । घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एलोभेरा एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

आँखाबाट आशुमा क्रिस्टल निकाल्ने यी अचम्मकी महिला

एजेन्सी । सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।