कर्णालीवासीले सुर्खेतबाटै लाइसेन्स पाउने

सुर्खेत । भएको झण्डै दुई वर्षपछि सुर्खेतबाट नै सवारी चालक अनुमति पत्र वितरण गर्न थालिएको हो । सुर्खेतबाटै लाइसेन्स वितरण हुने भएपछि कर्णालीवासीले खुशी व्यक्त गरेका छन् । सुर्खेत । यातायात व्यवस्था विभागले सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न प्रदेश सरकारअन्र्तगतको यातायात व्यवस्था कार्यालयलाई अनुमति दिएको छ । विस्तृतमा


फोहोरबाट मोहर बनाउँदै महिला

फोहोरबाट मोहर बनाउँदै महिला

लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ ।

पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

फलेवास । अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ ।

अबिरल बर्षाले भक्तपुर डुवानमा ( फोटो फिचर )

अबिरल बर्षाले भक्तपुर डुवानमा  ( फोटो फिचर )

गए राति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ । यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।

बर्षाको कारण भक्तपुरको यी स्थानमा सडक अवरुद्ध

बर्षाको कारण भक्तपुरको यी स्थानमा सडक अवरुद्ध

काठमाडौं । अविरल बर्षाको कारण भक्तपुरको हनुमन्ते खोलामा गएराती पानीको वहाव बढ्दा भक्तपुरको विभिन्न स्थान जनमग्न भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार भक्तपुरको दुवाकोट, दक्षिणी बेल्ट, राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्टे, ब्रम्हयाणी, नगरकोट जाने नयाँबाटो लगायतका क्षेत्र जलमग्न भएको हो ।

चितुवाको आक्रमणबाट मृत्यु बालकका परिवारलाई प्रदेश सरकारको सहयोग

चितुवाको आक्रमणबाट मृत्यु बालकका परिवारलाई प्रदेश सरकारको सहयोग

पोखरा । चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँको भानु नगरपालिका वडा नम्बर ३ स्थित तिनकुने टोलका ६ बर्षीय बालक बिशाल श्रेष्ठका परिवारलाई सरकारले आर्थिक सहयोग गरेको छ ।

पोखराको टुडे पानीको जारमा कोलिफर्म, कम्पनीको जार युनिटमा सिल्बन्दी

पोखराको टुडे पानीको जारमा कोलिफर्म, कम्पनीको जार युनिटमा सिल्बन्दी

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको एक खानेपानीको कम्पनीमा सिल्बन्दी गरेको छ ।

क्यान्सर पिडित मोनिकाको उपचारमा आर्थिक समस्या (भिडियो सहित)

क्यान्सर पिडित मोनिकाको उपचारमा आर्थिक समस्या (भिडियो सहित)

गोरखा । गोरखा नगरपालिका वडा नमबर २ कोखे आहालेकि १२ बर्षिया मोनिका रानाको उपचारमा आर्थिक समस्या भएको छ ।

भक्तपुरमा भूकम्प पीडितको अस्थायी टहरो भत्किदा एकै परिवारका ३ जनाको मृत्यु

भक्तपुरमा भूकम्प पीडितको अस्थायी टहरो भत्किदा एकै परिवारका ३ जनाको मृत्यु

भक्तपुर । सुतिरहेको बेला घर भत्किदा भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा टोलमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सुतिरहेको बेला घर भत्किएर च्यापिँदा हजुरबुवा, हजुरआमा र नातिनीको मृत्यु भएको हो । मृत्यु हुनेमा ६९ वर्षीय हिरा लामा, उनकी श्रीमती ६२ वर्षीय पानमाया लामा र उनीहरुको तीन वर्षीया नातिनी सम्पदा लामाको मृत्यु भएको हो ।

इन्सपेक्टरमा भर्ना भएर एसएसपीमै रिटार्यड हुँदा...

इन्सपेक्टरमा भर्ना भएर एसएसपीमै रिटार्यड हुँदा...

काठमाडौं । नेपाल प्रहरीका आठ डिआईजीसहित दुई एसएसपीले असार २९ गते अर्थात भोलिबाट अवकाश पाउँदैछन् । प्रहरी नियमावलीमा विद्यामान ३० वर्षे सेवाहदको प्रावधानअनुसार उनीहरुले अनिवार्य अवकाश पाउन लागेका हुन् । अवकाश पाउने डिआईजीहरुमा उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, शरदचन्द पौडेल, रवीन्द्रप्रसाद शर्मा, प्रेम चन्द र श्याम खड्का रएसएसपीद्वय श्याम खत्री र मोहनराज जोही रहेका छन् ।

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

पाल्पा । पाल्पाको भालेबासमा आज विहान यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । एक जना गम्भिर घाईते भएका छन् । मोडमा साईट दिने क्रममा लु१ख ७२७२ नं को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते हुनेमा भालेवास ८ का विष्णु मल्ल रहेका छन् । प्रहरीका अनुसार बस सडकबाट १५ मिटर तल खसेको थियो ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।