माडीवासीको मागप्रति राज्यले ध्यान नदिएपछि वडाध्यक्ष अनशनमा

चितवन । माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् । वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट वडा कार्यालय अगाडि अनशन शुरु गर्नुभएको हो । विस्तृतमा


दाङमा खोलाले बस बगायो, १२ यात्रु घाइते

दाङमा खोलाले बस बगायो, १२ यात्रु घाइते

तुलसीपुर । तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन्। धनगडीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस आइतबार साँझ खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए।

निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो ।

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

गृहमन्त्री थापा इन्डोनेशिया प्रस्थान

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया प्रस्थान गरेका छन् । इन्डोनेशियाको राजधानी बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आइतबार बेलुका इन्डोनेसिया प्रस्थान गरेका हुन् । यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

दुई दिन घाम नलाग्दा सञ्चालनमा आएन कलंकीको ‘अण्डरपास’

काठमाडौँ । पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ सञ्चालनमा ल्याइने भनी तोकिएको समय दुई पटक सरेको छ ।

मौलिक सँस्कृतिप्रति युवा आकर्षण बढाउन धार्मिक प्रवचन

मौलिक सँस्कृतिप्रति युवा आकर्षण बढाउन धार्मिक प्रवचन

काठमाडौं । सनातन वैदिक धर्मको संरक्षण एवम् भक्तियोगको प्रचारका खातिर काठमाडौंमा सातदिने प्रवचन हुने भएको छ ।

पर्यटकीय क्षेत्र ठमेलः पानी पर्दा हिलो, घाम लाग्दा धूलो

पर्यटकीय क्षेत्र ठमेलः पानी पर्दा हिलो, घाम लाग्दा धूलो

काठमाडौँ । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ ।

तरूण दलका सुनसरी सभापति पक्राउ

तरूण दलका सुनसरी सभापति पक्राउ

सुनसरी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सुनसरीका उपसभापति सन्तोष विकलाई प्रहरीले पक्राउ गरेको छ ।

९३ प्रतिशत धान रोपाइँ सम्पन्न

९३ प्रतिशत धान रोपाइँ सम्पन्न

सात प्रतिशत खेत अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१ हेक्टरमध्ये करीब ६३१ हेक्टर खेतमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।

सिद्धनाथ महादेव मन्दिरः कटानको कारण ढल्ने स्थितिमा

सिद्धनाथ महादेव मन्दिरः कटानको कारण ढल्ने स्थितिमा

बर्दिवास । महोत्तरी जिल्लाको अति प्राचीन धार्मिकस्थल भङ्गहा नगरपालिका–५, सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर अस्तित्वको सङ्कटमा परेको छ ।

हज यात्रामा १५० जना

हज यात्रामा १५० जना

राजविराज । हज यात्रामा जाने १५० जना मुस्लिम धर्मावलम्बीलाई बिदाइ गरिएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।