‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

काठमाडौँ । पछिल्लो डेढ वर्षमा नेपालले परराष्ट्र सम्बन्धलाई परिभाषित गर्दा समदूरी, सन्तुलन, आपसी सहयोग र तटस्थतामा आधारित भन्ने गरे पनि यी शब्दावलीमा आवश्यक प्रष्टता नभएको भारतका एक अध्येताले बताएका छन् । विस्तृतमा


सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारीमा

सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारीमा

सुर्खेत । विसं २०२२ सालमा बनेको सुर्खेत विमानस्थल दोस्रोपटक विस्तारको तयारी भएको छ । कर्णाली प्रदेश सरकारको अनुरोधमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल विस्तारका लागि पुनः अध्ययन शुरु गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाले गर्यो डेङ्गुसम्बन्धी सचेतना अभियान

वीरेन्द्रनगर नगरपालिकाले गर्यो डेङ्गुसम्बन्धी सचेतना अभियान

सुर्खेत । डेङ्गु सङ्क्रमण बढ्न थालेपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले यसविरुद्व अभियान सञ्चालन गरेको छ । वडा कार्यालयहरुले आज टोल–बस्तीसम्म पुगेर डेङ्गु रोगविरुद्व सचेतना फैलाउनाका साथै लामखुट्टेका लार्भासमेत नष्ट गरेका हुन् ।

महाकाली कोरिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार

महाकाली कोरिडोरको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार

बैतडी । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको खलङ्गासम्मको महाकाली कोरिडोर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) तयार भएको छ । सडक विभागअन्तर्गतको भौतिक सामाजिक तथा वातावरणीय शाखाले परामर्शदाता कम्पनीमार्फत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारेको हो ।

कोहलपुरमा ६४ खसी बरामद

कोहलपुरमा ६४ खसी बरामद

राँझा । भन्सार छलेर नेपाल आयात गरिएका खसी इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा गएराति करीब १२ः०० बजे कोहलपुर नगरपालिका वडा नं १२ चप्परगौडीस्थित जाँच केन्द्रमा जाँच गर्ने क्रममा ६४ खसी फेला परेका इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

रामपुरको पर्यटकीय ‘घट्टार क्षेत्र’

रामपुरको पर्यटकीय ‘घट्टार क्षेत्र’

पाल्पा । कालीगण्डकीको तटमा रहेको पाल्पा रामपुर नगरपालिका–३ को पर्यटकीय तथा ऐतिहासिक घट्टार क्षेत्र भौतिक पूर्वाधार विकासको कमी तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।

बैठाको घाँटी थिचेर हत्या

बैठाको घाँटी थिचेर हत्या

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा आज घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव बरामद भएको छ ।

जाजरकोट अस्पतालमा औषधि आपूर्ति हुन सकेन

जाजरकोट अस्पतालमा औषधि आपूर्ति हुन सकेन

जाजरकोट । जाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव भएको तीन हप्ता भए पनि औषधि आपूर्ति हुन सकेको छैन । अस्पतालमा दैनिक बिरामी बढ्दै तर औषधि घट्दै जाँदा उपचारमा समस्या भएको हो । दिनहुँ भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायतका बिरामीको चाप बढ्दै गएको भए पनि औषधि नहुँदा समस्या भएको स्वास्थ्यकर्मीको भनाइ छ । अस्पतालले नयाँ आर्थिक वर्ष शुरु भएको दुई महीनासम्म पनि औषधि खरीद नगर्दा अभाव भएको हो ।

डेङ्गु परीक्षण गर्न ३३१ कीट हस्तान्तरण

डेङ्गु परीक्षण गर्न ३३१ कीट हस्तान्तरण

मकवानपुर । हेटौँडा उपमहानगरपालिका क्षेत्रका डेङ्गुका बिरामीलाई मध्यनजर गर्दै आज परीक्षण गर्ने कीट हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले डेङ्गु परीक्षण गर्ने कीट हस्तान्तरण गरे ।

पत्रकार उपचार कोषमा उपमहानगरपालिकाको आर्थिक सहयोग

पत्रकार उपचार कोषमा उपमहानगरपालिकाको आर्थिक सहयोग

हेटौंडा । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा आज हेटौँडा उपमहानगरपालिकाले सहयोग रकम हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपचार कोषमा रु चार लाख हस्तान्तरण गरेका हुन् । उनले पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागार्इं, पत्रकार उपचार कोषका संयोजक तथा महासङ्घका उपाध्यक्ष सरिता दाहाल र उपाध्यक्ष कुमार अधिकारीलाई संयुक्तरुपमा रु चार लाखको चेक हस्तान्तरण गरे ।

कास्कीमा कति पुगे डेँगुका बिरामी ?

कास्कीमा कति पुगे डेँगुका बिरामी ?

पोखरा । कास्कीमा ४५ दिन समयावधिभित्र १ हजार २ सय ७३ जनामा डेंगु रोग देखिएको छ ।

प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहरेको आइतबारको तपाईको भाग्य– भदौ २९ गते

यस्तो रहरेको आइतबारको तपाईको भाग्य– भदौ २९ गते

वि.सं.२०७६ साल भाद्र २९ गते । आइतबार । ईश्वी सन् २०१९ सेप्टेम्बर १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर ४८ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट ।