चाउचाउ दिन्छु भन्दै फकाएर बलात्कारपछि हत्या गरी जलाउने मगर समातिए

जनकपुर । केही दिन अघि छिमेकीको विवाह भोजमा जाँदा ११ बर्षीय बालिकालाई बलात्कारपछि हत्या गरी जलाउने निरज गर्जा मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनले ती बालिकालाई बलात्कारपछि हत्या गरेर जलाएका थिए । मंगलबार उनलकाई धनुष प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । विस्तृतमा


क्षतिपूर्ति रकमबारे कुरा नमिलेपछि पाँच दिनदेखि शव अस्पतालमै

क्षतिपूर्ति रकमबारे कुरा नमिलेपछि पाँच दिनदेखि शव अस्पतालमै

दमौली । भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ । क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नं को बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो ।

मध्यभोटेकोशीले मजदुर र ठेकेदारलाई दिनुपर्ने रकम रोकिदियो, दसैं खल्लो हुने चिन्ता

मध्यभोटेकोशीले मजदुर र ठेकेदारलाई दिनुपर्ने रकम रोकिदियो, दसैं खल्लो हुने चिन्ता

सिन्धुपाल्चोक । मध्यभोटेकोशी जलविद्यूत आयोजनाले मजदुर र ठेकेदारलाई भुक्तानी गर्नुपर्ने रकम निकासा गरेको छैन । दसैंको मुखमा भुक्तानी नपाउँदा मजदुर र ठेकेदारहरु दुखी भएका छन् ।

नुवाकोटमा भएको दुर्घटनामा दुई चालकको मृत्यु

नुवाकोटमा भएको दुर्घटनामा दुई चालकको मृत्यु

नुवाकोट । जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडक खण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँंपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको होे ।

‘स्मार्ट’ बत्ती जडान गर्दै ललितपुर महानगरपालिका

‘स्मार्ट’ बत्ती जडान गर्दै ललितपुर महानगरपालिका

ललितपुर । रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ ।

दाङमा दुर्इ विमानस्थल चाँडै सञ्चालनमा आउने : सभामुख महरा

दाङमा दुर्इ विमानस्थल चाँडै सञ्चालनमा आउने : सभामुख महरा

लमही । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले दाङमा दुई विमानस्थल सञ्चालनमा आउने बताएका छन् ।

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज

चितवन । विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ ।

तीन महिनाकाे अवधिमा चार महाेत्सव

तीन महिनाकाे अवधिमा चार महाेत्सव

दमौली । तनहुँमा तीन महिनाको अवधिमा चार महोत्सव सञ्चालन हुने भएको छ ।

निर्मला पन्त प्रकरण : थप दुर्इ प्रहरी निलम्बनमा

निर्मला पन्त प्रकरण : थप दुर्इ प्रहरी निलम्बनमा

काठमाडौँ । निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् ।

घरायसी विवादको कारण २० वर्षीय महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरिन्

घरायसी विवादको कारण २० वर्षीय महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरिन्

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–२ मा आइतबार एक महिलाले आफ्नै शरीरमा आगो लगाइ आत्महत्या गरेकी छिन । स्थानीय अन्दाजी २० वर्षीया रोशनी राउतले घरायसी विवादका कारण गोहाली घर (गाईगोठ)मा गई शरीरमा आगो लगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक प्रतीक विष्टले बताए ।

सिन्धुपाल्चोकको जलबिरे आउँदै गरेको टिपर दुर्घटना, एकको मृत्यु, दुई घाइते

सिन्धुपाल्चोकको जलबिरे आउँदै गरेको टिपर दुर्घटना, एकको मृत्यु, दुई घाइते

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर हिजो बेलुका दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन् ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

सपनामा यी जनावर देख्नुले दिन्छ यस्ता संकेत

एजेन्सी । यदि तपाइँले सपनामा विभिन्न चरा वा जनावरहरु देख्नु भो भने त्यसको अर्थ के होला रु यहाँ सपनामा चरा वा जनावर देख्दा हुने अर्थको चर्चा गरिएको छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।