सुरु भयो नेपालीको महान पर्व बडादशैँ, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विस्तृतमा


रोकिएन सुन तस्करी, दुई घटनाले प्रहरीलाई झस्कायो !

रोकिएन सुन तस्करी, दुई घटनाले प्रहरीलाई झस्कायो !

काठमाडौं । संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ । महानगरीय प्रहरी वृत्त नागढुंगाले काठमाडौंबाट सुन लिएर महेन्द्रनगर हुँदै भारत जान लागेको भारतीय नम्बरको कारबाट १६ गते तीन केजी सुन बरामद गर्‍यो। त्यसको भोलिपल्टै आइतबार रसुवाको केरुङ नाकाबाट मोटरसाइकलमा काठमाडौं छिर्दै गरेका तेन्जिङ तामाङलाई नागढुंगाबाटै प्रहरीले ६ केजी सुनसहित पक्राउ गर्‍यो।

एसपी चन्दको आगमनसँगै ड्राइभिङ लाइसेन्स खरिदविक्री ठप्प

एसपी चन्दको आगमनसँगै ड्राइभिङ लाइसेन्स खरिदविक्री ठप्प

रुपन्देही। पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलको प्रमुखको रुपमा प्रहरी उपरीक्षक (एसपी) गणेश चन्दले कमाण्ड सम्हालेपछि वर्षौंदेखि चल्दै आएको ड्राइभिङ लाइसेन्स खरिदविक्री धन्दा ठप्प भएको छ । यसअगाडि ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालय बुटवलका कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्दै बुटवल क्षेत्रका ड्राइभिङ सेन्टरका मालिक तथा केही बिचौलियाहरुले अवैध रुपमा ड्राइभिङ लाइसेन्स खरिद बिक्रीको धन्दा चलाउँदै आएका थिए ।

सल्यानमा दुर्घटना, एकजनाको मृत्यु

सल्यानमा दुर्घटना, एकजनाको मृत्यु

सल्यान । सल्यानमा तरकारी बोकेको पिकप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।

जब ६ दिनको सुत्केरीलाई दूधमा लठ्याउने औषधि राखेर शारीरीक सम्पर्क भयो...

जब ६ दिनको सुत्केरीलाई दूधमा लठ्याउने औषधि राखेर शारीरीक सम्पर्क भयो...

काठमाडौं । ‘छ दिनको सुत्केरीलाई श्रीमानले दूधमा लठ्ठ पार्ने औषधि राखी खुवाएर शारीरिक सम्र्पक गरे, अरु बेला पनि यस्तो कार्य बढेपछि श्रीमान्सँग सम्बन्ध विच्छेद गर्न उनी निवेदन दिइन ।’ प्रहरी सहायक निरीक्षक सुष्मा कुँवर आफ्नो जागिरको सुरुवाती दिनमा १४ वर्ष पहिलेको घटना सुनाउँदै भनिन्, “ती महिला हामीकहाँ आउँदा एकोहोरो बस्न नसक्ने कुरा दोहो¥याउथिन्, बाहिरबाट सबै राम्रो देखिन्थ्यो तर किन उनी श्रीमानसँग बस्दिन भन्छिन् भनेर हामीले सकेसम्म मिलाउन खोज्यौँ ।”

नेपाल घुम्न आएका ६ भारतीयको सडक दुर्घटनामा मृत्यु

नेपाल घुम्न आएका ६ भारतीयको सडक दुर्घटनामा मृत्यु

बिराटनगर । नेपाल घुम्न आएका ६ जना भारतीय नागरिकले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । भारतको सुपोलबाट नेपाल घुम्न आएका उनीहरु धनकुटाको भेडेटार घुमेर भारत फर्कने क्रममा सोमबारराति सुनसरीको कोशी गाउँपालिका ४ कोशी कटानमा सडक दुर्घटनामा परेका थिए ।

१२ घण्टापछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

१२ घण्टापछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि दुईतर्फीरुपमा सञ्चालनमा आएको छ। सोमबार बिहान ८ बजेदेखि पहिरोका कारण पूर्णरुपमा अबरुद्ध भएको सडक सोमबार साँझ ७ः ५० बजेबाट सञ्चालनमा आएको हो। आइतबार साँझदेखिको लगातारको वर्षाका कारण अवरुद्ध सडक पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।

वर्षाकाे कारण भैरहवा विमानस्थल अवरूद्ध

वर्षाकाे कारण भैरहवा विमानस्थल अवरूद्ध

भैरहवा । गए रातिदेखिको वर्षाका कारण भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट हुने सबै उडान/अवतरण आज अवरुद्ध भएका छन् ।

महाकालीमा बढ्याे पानीकाे बहाव, वनवासा पुलमा अावगमनमा राेक

महाकालीमा बढ्याे पानीकाे बहाव, वनवासा पुलमा अावगमनमा राेक

भीमदत्तनगर । आइतबारदेखिको अबिरल वर्षाका कारण पश्चिम महाकाली नदीमा पानीको बहाव बढेको छ ।

खाेलाकाे भेलले बगाउँदा बाँकेमा चारजनाकाे मृत्यु

खाेलाकाे भेलले बगाउँदा बाँकेमा चारजनाकाे मृत्यु

नेपालगन्ज । विभिन्न खोला र नहरमा आएको भेलले बगाउँदा बाँकेमा चार जनाको मृत्यु भएको छ ।

नारायणगढ-मुग्लिन सडक अाज नखुल्ने

नारायणगढ-मुग्लिन सडक अाज नखुल्ने

चितवन । आइतबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकको पहिरो आज सोमबार हटाउन नसकिने भएको छ ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।