सुरु भयो नेपालीको महान पर्व बडादशैँ, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विस्तृतमा


किसानलाई सहयोग गर्न राज्य तयार छ : मन्त्री बाँस्कोटा

किसानलाई सहयोग गर्न राज्य तयार छ : मन्त्री बाँस्कोटा

झापा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएका छन् ।

लागुऔषधको रुपमा लिइने औषधी बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

लागुऔषधको रुपमा लिइने औषधी बिक्री गर्ने दुई फार्मेसीमा शिलबन्दी, पाँच पक्राउ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागु औषधका रुपमा लिइने विभिन्न नामका औषधिहरु अवैध रुपमा बिक्री गर्ने दुई फार्मेसी (औषधि पसल) शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोग कर्तालाई पक्राउ गरेको छ ।

राजधानीको लामबगरमा यात्रुबहाक बस खोलामा खस्यो, १५ यात्रु घाइते (भिडियो सहित)

राजधानीको लामबगरमा यात्रुबहाक बस खोलामा खस्यो, १५ यात्रु घाइते (भिडियो सहित)

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकास्थित लामबगरमा शुक्रबार बस खोलामा खस्दा १५ जना यात्रु घाइते भएका छन् । लोकल रुट धर्मस्थलीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ क ३७४९ नम्बरको बस बिहान पौने ८ बजेतिर दुर्घटना भएको हो ।

सल्यानमा जीप दुर्घटना, ७ जनाको मृत्यु

सल्यानमा जीप दुर्घटना,  ७ जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए ।

ट्याक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु

ट्याक्टर र मोटरसाइकल जुध्दा एकको मृत्यु

दमक । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी र भारतीय अपराधीबीच गोली हानाहान, एक अपराधीको मृत्युु

प्रहरी र भारतीय अपराधीबीच गोली हानाहान, एक अपराधीको मृत्युु

रौतहट । जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ । स्थानीय राजदेवी नगरपालिका वडा नंं. ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।

रक्तचन्दनसहित पासवान पक्राउ

रक्तचन्दनसहित पासवान पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीले महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–३ स्थित मलिवारा गाउँबाट बिहीबार बिहान १० किलो रक्तचन्दनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–३ बस्ने ५१ वर्षीय रामप्रीत पासवान रहेको सशस्त्र प्रहरी भन्सार तथा राजस्व गुल्म जलेश्वर महोत्तरीले जनाएको छ ।

पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

पहिरोले साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । साँफे–मार्तडी सडक खण्डअन्र्तगत बाजुराको बडीमालिका नगरपालिका–९ को सेलाघाटमा अविरल वर्षाका कारण हिजो राति पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ । वर्षाले आएको पहिरोले पुरै सडक पुरेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

भक्तपुर अस्पताललाई सुविधा सम्पन्न बनाइँदै

भक्तपुर अस्पताललाई सुविधा सम्पन्न बनाइँदै

भक्तपुर । एक सय १४ वर्ष पुरानो भक्तपुर अस्पतालले नयाँ स्वरुप पाउने भएको छ । नेपाल कै वीर अस्पताल पछिको दोश्रो अस्पतालको रुपमा रहेको यो अस्पतालमा सरकारले आधुनिक तथा सुविधा सम्पन्न नयाँ बनाउने अस्पतालले बिहीबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

जनसंख्या वृद्धि खरायाे गतिमा, धान उत्पादन कछुवा गतिमा

जनसंख्या वृद्धि खरायाे गतिमा, धान उत्पादन कछुवा गतिमा

काठमाडौँ । असार महिना ‘मानो रोपेर मुरी फलाउने’ दिन । भोलि असार १५ गते धान दिवस ।

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।