ललितपुरको नखीपोटबाट ११ जुवाडे पक्राउ

काठमाडौँ । महानगरीय प्रहरीवृत्त सातदोबाटोले विभिन्न स्थानमा जुवातास खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका वडा नं १४ नखीपोटमा रहेको सुरज बस्नेतको घरको दोस्रो तलाबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । पाँचथर अमरपुर वडा नं २ घर भएका कृष्णकुमारी लिम्बूले घर भाडामा लिइ जुवातास खेलाइरहेको जनाइएको छ । विस्तृतमा


चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरु लिन नेपाली जहाज उड्यो

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीहरु लिन नेपाली जहाज उड्यो

काठमाडौँ । चीनको वुहानमा रहेका १८५ जना नेपाली विद्यार्थीलाई नेपाल ल्याउन नेपाली जहाज चीन गएको छ ।

सन्धीअनुसार पानी दिन आलटाल

सन्धीअनुसार पानी दिन आलटाल

काठमाडौँ । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धीअनुसार भारतले एक किलोमिटर नहर निर्माण गरी कञ्चनपुरको महाकाली नगरपालिकालाई सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिन भारतीय पक्षले आलटाल गर्दै आएको छ । सन्धीअनुसार बनबासा पुलनजिकको शारदा नहरबाट भारतले ३५० क्युसेक पानी महाकाली नगरपालिका (साविक दोधारा चादँनी)लाई दिनुपर्ने भएपनि सम्झौताको २४ वर्ष बितिसक्दा भारतले त्यसतर्फ ध्यान दिएको छैन ।

महोत्सवको आकर्षण प्याराग्लाइडिङ

महोत्सवको आकर्षण प्याराग्लाइडिङ

डोटी । डोटी चेम्बर अफ कमर्सले जिल्लाको दिपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक व्यापारिक कृषि तथा पर्यटन महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ । ‘सेतीको हीरा खप्तडको मोती, व्यापार पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने नारासाथ भम्रण वर्ष २०२० लाई सफल पार्न आयोजना गरिएको महोत्सवको अवलोकन गर्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रूपमा उक्त प्यारागलाइडिङ उडान रहेको छ ।

कर्णाली सरकारका दुई वर्ष : समृद्ध कर्णालीको आधार निर्माण

कर्णाली सरकारका दुई वर्ष : समृद्ध कर्णालीको आधार निर्माण

सुर्खेत । कर्णाली प्रदेश सरकार गठन भएको आज दुई वर्ष पुगेको छ । साङ्गठनिक संरचना र कानूनी शून्यताको अवस्थाबाट गठन भएको प्रदेश सरकारले ‘समृद्ध कर्णालीः सुखारी कर्णालीवासी’ बनाउने दीर्घकालीन सोचलाई सार्थक तुल्याउन सामाजिक सुरक्षा, पूर्वाधार विकास र सुशासनका आधार निर्माण गर्दैछ ।

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ ।

तापक्रम निरन्तर बढ्दो क्रममा

तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ । मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए ।

पाटन विमानस्थलमा कालोपत्र सम्पन्नः सञ्चालनको पर्खाइमा

पाटन विमानस्थलमा कालोपत्र सम्पन्नः सञ्चालनको पर्खाइमा

बैतडी । दुई दशकभन्दा बढीदेखि बन्द रहेको पाटन विमानस्थल सञ्चालनको पर्खाइमा रहेको छ । सरकारले भ्रमण वर्ष मनाइरहेकै बेला सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थलमा कालोपत्र सम्पन्न भएसँगै सञ्चालनको पर्खाइमा रहेको हो । गत माघ १२ गते विमानस्थलमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको थियो ।

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

गणित विषयमा सामुदायिक विद्यालय कमजोर

बाँके । बाँकेको कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थी गणित विषयमा कमजोर रहेको पाइएको छ ।

रामपुरमा ‘एक कक्षा दुई गमला’ अभियान

रामपुरमा ‘एक कक्षा दुई गमला’ अभियान

पाल्पा । विद्यालयको शैक्षिक वातावरण हरियाली बनाउने उद्देश्यले रामपुरमा ‘एक कक्षा दुई गमला अभियान’ शुरु भएको छ ।

ठेकेदार सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र

ठेकेदार सम्पर्कविहीन, कालोपत्रको काम अलपत्र

डोटी । सडक कालोपत्र गर्ने ठेक्का पाएका ठेकेदार नै महिनौँदेखि सम्पर्कविहीन भएपछि जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पक्की पुलदेखि एरपोर्टसम्म जोड्ने सडकको काम अलपत्र परेको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

हातमा तामाको औठी लगाउँदा हुने ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।

विचित्र विश्व

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

ब्याउँदै नब्याएको गाईले बाल्टीभरी दुध दिन थालेपछि...

मोरङ । मोरङका एक किसानले पालेको कोरली बाछीले दुध दिन थालेको छ । नब्याई दूध दिन थालेको सो बाछीले बिहान बेलुकी गरेर ५ लिटर दुध दिंदै आएको छ । मोरङ उर्लाबारी–८ राजघाटका किसान देवीप्रसाद लामिछानेले पालेको बाछीले नब्याई दूध दिन थालेको हो । ४ बर्ष उमेरको सो बाछीले साढे २ वर्ष अघिबाट नै नियमित दूध दिदै आएको छ ।