युवा नेता गगन थापाको उपस्थितिमा बाल गृहको सहयोगार्थ सिड्नीमा कार्यक्रम

सिड्नी । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापा अस्ट्रेलिया आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागि हुन सिड्नी आउने भएका छन् । यही जनवरी १२ शनिवार हर्षभिलको माराना अडीटोरियममा हुने च्यारीटी डिनरमा नेता गगन थापा सहभागि हुन लागेका हुन् । काठमाण्डौ युथ अस्ट्रेलियाको आयोजनामा परोपकारी संस्था जीवन उत्थानको सहयोगार्थ सिड्नीमा च्यारीटी अर्थ संकलन कार्यक्रम हुन लागेको हो । विस्तृतमा


पाैडी खेल्ने क्रममा देवघाट वेणीमा एक युवा बेपत्ता

पाैडी खेल्ने क्रममा देवघाट वेणीमा एक युवा बेपत्ता

चितवन । त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् ।

रामपुर उपत्यकामा प्याराग्लाइडिङको सफल उडान

रामपुर उपत्यकामा प्याराग्लाइडिङको सफल उडान

बेझाड । पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो ।

शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता

शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता

काभ्रेपलाञ्चोक । मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् ।

सडकका कारण पर्यटक आगमनमा कमी

सडकका कारण पर्यटक आगमनमा कमी

साँखु । काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् ।

१३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद

१३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद

धरान । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ ।

राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा

राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अध्यक्ष दाहालको अपेक्षा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे सङ्क्रान्ति पर्वले नेपालीमा राष्ट्रिय एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरेका छन् ।

के थारु समुदायमा परिवर्तन आएकै हो त ?

के थारु समुदायमा परिवर्तन आएकै हो त ?

नारायणपुर । अहिले थारु समुदायको अनुहार फेरिएको छ । बीस वर्ष पहिले जस्तो न गरीबी छ, न दासता । कमलरी बस्ने बालिकाहरु विद्यालय पुगेका छन् भने वर्षौंदेखि मालिकको घरमा बस्दै आएका कमैयाहरु मुक्त भएका छन् । थारु समुदायको पहिचानको रुपमा रहेका वेशभूषा, भाषा र परम्परासमेत परिवर्तन हुँदै गएको थारु जानकार केबी चौधरी बताउँछन् ।

पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

पाइन छोड्यो तरुल र कन्दमूल, ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति !

गलेश्वर । माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् ।

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीले बोले अर्को झुट !

वाइडबडी खरिद प्रकरणमा मन्त्री अधिकारीले बोले अर्को झुट !

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइड विमान खरिद प्रकरणमा अर्को झुटो अभिव्यक्ति दिएको खुलासा भएको छ ।

लाउडा विमान काण्डः ९५ पटक पेसीमा, अझै किनारा लागेन

लाउडा विमान काण्डः ९५ पटक पेसीमा, अझै किनारा लागेन

काठमाडौँ । १८ वर्ष पुरानो बहुचर्चित लाउडा विमान भाडा मुद्दा अहिलेसम्म किनारा लागेको छैन । ११ वर्षअघि सो मुद्दा सर्वोच्च पुगेपछि १२ जना प्रधानन्यायाधीश फेरिएका छन् । तर, मुद्दा किनारा लाग्ने टुंगो छैन ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।