देशभर मनसुन सक्रिय, आगामी चार दिनसम्म भारी वर्षाकाे सम्भावना

काठमाडौँ । मनसुन सक्रिय भएसँगै आगामी चार दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विस्तृतमा


सवारी दुर्घटनाका कारण चितवनमा १ सय ४६ जनाले ज्यान गुमाए

सवारी दुर्घटनाका कारण चितवनमा १ सय ४६ जनाले ज्यान गुमाए

चितवन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १ सय ४६ ले ज्यान गुमाएका छन् ।

पाँग्रेभीरकाे पहिराेले मेची राजमार्ग अवरूद्ध

पाँग्रेभीरकाे पहिराेले मेची राजमार्ग अवरूद्ध

पाँचथर । मेची राजमार्गअन्तर्गत राँके–फिदिम सडकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ ।

कास्की जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ८८१ मुद्दा दर्ता

कास्की जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि ८८१ मुद्दा दर्ता

पोखरा । कास्की जिल्ला अदालतमा आर्थिक वर्ष २०७४/७५ मा सम्बन्ध विच्छेदसम्बन्धी ८८१ मुद्दा दर्ता भएका छन् । तिनमा २० प्रतिशत पुरुषले दिएका मुद्दा छन् । भदौ १ गतेदेखि लागू भएको नयाँ संहिताले पुरुषले चाहेमा पनि सम्बन्धविच्छेद गर्नसक्ने सुविधा प्रदान गरेपछि सम्बन्ध विच्छेदका निवदेन लिएर पुरुष अदालत पुग्न थालेका हुन् ।

लुक्ला, स्याफ्रुबेंसी र जोमसोमलाई स्मार्ट सिटी बनाउने सरकारको योजना

लुक्ला, स्याफ्रुबेंसी र जोमसोमलाई स्मार्ट सिटी बनाउने सरकारको योजना

काभ्रेपलाञ्चोक । शहरी विकासमन्त्री मोहमद इस्तीयाक राईले स्थानीय तहलाई कुनैपनि अवस्थामा जनताको चाहनाविपरीत काम नगर्न आग्रह गरेका छन् । धुलिखेलमा आयोजित नेपाल नगरपालिका सङ्घको दुईदिने रणनीतिक योजना निर्माण कार्यशाला गोष्ठीमा बुधबार मन्त्री राईले स्थानीय तहले ‘सिंहदरबारको अधिकार’ भन्दै अधिकार व्यवस्थापन गर्न नसक्दा जनता आजित भएर विरोधी बन्ने काम नगर्न आग्रह गरेका हुन् । उनले भने, “स्थानीय तहले कार्यसम्पादन गर्दा जनता विरोधमा जाने हुन् कि भन्ने प्रत्येक दिन सोच्नुपर्दछ ।” उनले स्थानीय तहले जनताको चाहनाविपरीत काम गरे देशमा ‘असहज परिस्थिति’ सिर्जना हुने दाबी गरे ।

एक वर्ष पुगेसँगै जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द

एक वर्ष पुगेसँगै जनतासँग प्रधानमन्त्री कार्यक्रम बन्द

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’बाट सरकारले गरेका काम जनतासमक्ष पुर्याउन सहज भएको बताएका छन् । ‘जनतासँग प्रधानमन्त्री कार्यक्रम’ एक वर्ष पुगेका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले यस कार्यक्रममार्फत देशको आकाङ्क्षा, सरकारका उपलब्धि र प्रतिफल जनतासँग पुर्याउन सहज भएको बताए ।

जुम्लामा आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला

जुम्लामा आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला

जुम्ला । उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत मुद्दा फैसला गरेको छ । विगत तीन आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष सन्तोषजनकरूपमा अदालतले मुद्दा फछ्र्योट गरेको उच्च अदालत सुर्खेत, जुम्ला इजालासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दले बताए ।

बोनम्यारो क्यान्सर पीडित दीक्षितलाई आर्थिक सहयोग

बोनम्यारो क्यान्सर पीडित दीक्षितलाई आर्थिक सहयोग

लमजुङ । बेँसीशहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सरपीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएकोछ ।

बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सनको सुविधा दिने !

बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सनको सुविधा दिने !

बाजुरा । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् ।

प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका मोटरसाइकल

प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका मोटरसाइकल

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ मोटरसाइकल हस्तान्तरण गरेको छ ।

५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण

रुपन्देही । रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ । नगरपालिकाप्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई पाँच मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गरेका हुन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।