कोरोना भाइरस: नेपाली कामदारलाई विशेष सावधानी अपनाउन दूतावासको अपिल

काठमाडौ । चीनमा कोरोना भाइरसको त्रासले चरम रुप लिइरहँदा दक्षिण कोरियामा पनि यो भाइरस फैलिन थालेको छ । विस्तृतमा


एक्काइस वर्षीया सुनिताकाे हत्या अभियाेगमा पतिसहित तीनजना पक्राउ

एक्काइस वर्षीया सुनिताकाे हत्या अभियाेगमा पतिसहित तीनजना पक्राउ

तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ ।

दुई बालिका बलात्कार आरोपमा भक्तपुरबाट दुई युवक पक्राउ

दुई बालिका बलात्कार आरोपमा भक्तपुरबाट दुई युवक पक्राउ

काठमाडौँ । गेष्ट हाउसमा लिएर बालिका बलात्कार गरेको आरोपमा भक्तपुरबाट आज दुईजना युवक पक्राउ परेका छन् । भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका घर भएर मुलढोकास्थित डेरा गरी बस्ने १३ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको बताइएको छ ।

धमाधम बन्दैछ वीर अस्पताल (फोटोफिचर)

धमाधम बन्दैछ वीर अस्पताल (फोटोफिचर)

काठमाडौ । नेपालको सबैभन्दा पुरानो वीर अस्पतालको निमार्ण कार्य धमाधम भइरहेको छ । बि।सं। १९४७ मा बीर शम्शेर द्वारा स्थापित गरिएको यो अस्पताल काठमाडौं शहरको केन्द्र खुलामञ्च अगाडि अवस्थित छ।

पोखराको ड्यामसाईडमा ८० फिट अग्लो माछापुच्छ्रे प्रतिबिम्बित पार्क बन्दै

पोखराको ड्यामसाईडमा ८० फिट अग्लो माछापुच्छ्रे प्रतिबिम्बित पार्क बन्दै

पोखरा । पोखराको ड्यामसाईडमा ८० फिट अग्लो राष्ट्रिय झण्डासहितको माछापुच्छ्रे प्रतिबिम्बित पार्क बन्ने भएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा बनाउन लागेको पार्कको शिलान्यास सोमबार भएको हो । उक्त समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको उपस्थिति रहेको थियो ।

खेर फालिएको प्लास्टिकको बोतलबाट बन्याे यस्ताे शाैचालय (तस्वीर)

खेर फालिएको प्लास्टिकको बोतलबाट बन्याे यस्ताे शाैचालय (तस्वीर)

गोरखाको शहीद लखन गाउँपालिका–७, चिलौने चौतारामा खेर फालिएको प्लास्टिको बोतलमा माटो भरेर इँट्टाको विकल्पको रुपमा प्रयोग गरी निर्माण गरिएको शौचालय ।

हुम्लाको ताजाकोटमा थप एक जनाको मृत्यु, तीनसय भन्दा बढी बिरामी

हुम्लाको ताजाकोटमा थप एक जनाको मृत्यु, तीनसय भन्दा बढी बिरामी

हुम्ला । रुघाखोकीले हुम्लाको ताजाकोट गाउँपालिकामा थप एक महिलाको ज्यान गएको छ । आज सोमबार बिहान ताजाकोट गाउँपालिका–५ भदौराकी ६२ वर्षीया पवित्रा बोहराको ज्यान गएको स्थानीयले जानकारी दिएको छ । पवित्राको मृत्युसंगै तीन सातायता उक्त स्थानमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

कानून संशोधनको माग सहित माइतीघरमा प्रदर्शन

कानून संशोधनको माग सहित माइतीघरमा प्रदर्शन

काठमाडौँ । सशस्त्र द्वन्द्वका घटनामा न्यायिक सम्बोधन माग सहित कानून संशोधनको माग गर्दै आज माइतिघर मण्डलामा प्रदर्शन गरिएको छ ।

बुटवलको सडक विस्तार तत्काल रोक्न अदालतको आदेश

बुटवलको सडक विस्तार तत्काल रोक्न अदालतको आदेश

बुटवल । उच्च अदालत तुलसीपुरले बुटवलको सडक विस्तार कार्यलाई तत्काल रोक्न आदेश दिएको छ । अदालतको आदेशसँगै बुटवलको चौराहदेखि गोलपार्कसम्मको सडक विस्तार कार्य हाललाई रोकिएको हो ।

पाँच फोटोमा चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी

पाँच फोटोमा चीन भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी

बेइजिङ, चीन । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइबीच बेइजिङमा सोमबार भेटवार्ता भएको छ । त्यस्तै, राष्ट्रपति भण्डारीले सोमबार बेइजिङको तियानमेन चोकस्थित शहीद स्मारकमा पुष्पहार अर्पण गरेकी छिन् ।

सर्वोच्चको आदेशपछि रेल विभागको अतिक्रमित जग्गा फिर्ता

सर्वोच्चको आदेशपछि रेल विभागको अतिक्रमित जग्गा फिर्ता

जनकपुर । सर्वोच्च अदालतको ओदशबाट रेल विभाग अन्तर्गत रहेको जनकपुरको अतिक्रमित जग्गा फिर्ता गरिएको छ । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–१ को सीता चोकमा रहेको आठ कट्ठा १० धुर जग्गा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको रेल्वे विभागको नाममा फिर्ता भएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।