कुरिनटारकाे ट्रमा सेन्टर १ वर्ष बित्दा पनि सञ्चालनमा आउन सकेन

चितवन । एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । विस्तृतमा


४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम धुर्मुस-सुन्तली फाउण्डेसनलाई

४२ जना  पर्यटन व्यवसायीद्वारा संकलित रकम धुर्मुस-सुन्तली फाउण्डेसनलाई

काठमाडौँ । पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् ।

भरतपुरको रङ कारखानामा आगलागी

भरतपुरको रङ कारखानामा आगलागी

चितवन । भरतपुर महानगरपालिका–४, शिवघाटमा रहेको रङ कारखाना एभरेष्ट कलर प्रालिमा आज बिहान आगलागी भएको छ ।

सुन काण्ड र लोकमानको साइनो के ?

सुन काण्ड र लोकमानको साइनो के ?

काठमाडौं । अन्दाज गरौं लोकमान त्यतिबेर सुनकाण्डमा मुछिएको प्रमाणित भइसकेको बर्दीधारीहरुलाई नजोगाएको भए आज यति ठूलो काण्ड घट्थ्यो–घट्दैनथ्यो ? यति धेरै जनधनको क्षति हुन्थ्यो–हुन्थेन ? र, यति ठूलो फौज (नेपाल प्रहरी) ले यस्तो साह्रो बदनाम हुनपथ्र्यो पर्थेन अनि तस्करीले यति डरलाग्दोसँग संस्थागत रुप लिन पाउँथ्यो कि पाउँथेन ?

बालकको टाउकोमाथि पोल खसेपछि...

बालकको टाउकोमाथि पोल खसेपछि...

गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।

राष्ट्रपति र प्रधानमन्त्री ओलीका बारेमा मनपरि लेख्ने पक्राउ

राष्ट्रपति र प्रधानमन्त्री ओलीका बारेमा  मनपरि लेख्ने पक्राउ

काठमाडौं । फेसबुकमा जथाभावी लेख्ने र पोष्ट गर्ने एक युवकलाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेर प्रहरी प्रधान कार्यालय काठमाडौं ल्याएको छ ।

अर्थमन्त्री खतिवडा एकदमै हतारमा, सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु

अर्थमन्त्री खतिवडा एकदमै हतारमा, सामाजिक सञ्जालमा टिकाटिप्पणी सुरु

काठमाडौँ । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेका छन् ।

किसान उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा धर्ना

किसान उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा धर्ना

बर्दिवास । मुलुकमा ११औँ गणतन्त्र दिवस उत्सव मनाइरहँदा महोत्तरी जिल्लाका उखु किसान भने आफ्नो उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा अझै धर्ना जारी राख्न बाध्य छन् ।

अपडेटः अर्थमन्त्री खतिवडाद्वारा संसदमा बजेट प्रस्तुत

अपडेटः अर्थमन्त्री खतिवडाद्वारा संसदमा बजेट प्रस्तुत

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री युवराज खतिवडाले अहिले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।

पिसाब संकलन गरी तरकारीखेती

पिसाब संकलन गरी तरकारीखेती

बझाङ । खेर गएको पिसाब संकलन गरी यहाँका एक कृषकले तरकारीखेती गरेका छन् ।

संघीय बजेट संसदमा प्रस्तुत हुँदै (लाइभ)

संघीय बजेट संसदमा प्रस्तुत हुँदै (लाइभ)

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷०७६ को बजेट प्रस्तुत गर्दैछन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।