बैजनी रंगको फूलले मनमोहक काठमाडौँ (फोटोफिचर)

काठमाडाैँ । काठमाडौँ सहर यतिबेला बैजनी रंगले भरिएको छ। विशेष गरि राजधानीकाे रत्नपार्क, भृकृटीमण्डप, सिंहदरवार, सातदोबाटो लगायतका स्थान बैजनी रंगका फूलहरुले ढाकिएका छन् । कसैले यसलाई शिरिशको फूल भन्छन् त कसैले यिनलाई भैगेरी फूल भनेर पनि चिन्छन्। अंग्रेजीमा यसलाई ज्याकरान्डा ट्री पनि भनिन्छ । विस्तृतमा


ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा चालकको मृत्यु

ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा भक्तपुरमा चालकको मृत्यु

काठमाडौं । ट्रिपरको ठक्करबाट भक्तपुरको सानोठिमीमा स्कुटर चालकको मृत्यु भएको छ । आज बिहान सवा ५ बजे पेप्सीकोलाबाट भक्तपुरको अनुदान चोकतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले बा ६६ प ८५५३ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएपछि सिन्धुपाल्चोक सेलाङ ६ स्थायी घर भएका ४८ वर्षीय चेत बहादुर थापा गम्भीर घाइते भएका थिए ।

छुट्टाछुट्टै घटनामा सुनसरीमा २ बालकको मृत्यु

छुट्टाछुट्टै घटनामा सुनसरीमा २ बालकको मृत्यु

इनरुवा । सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

लुटेरा खुडेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

लुटेरा खुडेलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो

काठमाडौं । काठमाडौंको बौद्धमा लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलेको छ । महानगरीय अपराध महाशाखाको टोलीले लुटपाटमा संलग्न खुडे भनिने सिन्धुपाल्चोक, बाह्रबीसेका अमरबहादुर तामाङलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । अमर खुट्टामा गोली लागी घाइते भएका छन् ।

सुन तस्करी प्रकरणः पोदारको घरमा समितिले मार्यो छापा

सुन तस्करी प्रकरणः पोदारको घरमा समितिले मार्यो छापा

काठमाडौँ । व्यापारी विमल पोदारको घरमा छानिबन समितिले बिहीबार छापा मारेको छ । सुन तस्करी र सनम शाक्य हत्यामाथि अनुसन्धान गरिरहेको विशेष समितिले पोदारको घरमा छापा मारेको हो ।

पहिरोले भत्कायाे हाइड्रोपावरको कुलो, ५ सय ४१ घर अन्धकारमा

पहिरोले भत्कायाे हाइड्रोपावरको कुलो, ५ सय ४१ घर अन्धकारमा

खोटाङ । लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले हाइड्रोपावरको कुलो बगाउँदा खोटाङ पाथेकाका स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।

गुण्डा नाइके भाले डन पक्राउ

गुण्डा नाइके भाले डन पक्राउ

काठमाडौं । गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ भालेलाई काठमाडौं प्रहरी परिसरले आज पक्राउ गरेको छ ।

बाघ–गैँडा देखाउन ‘भ्यू–टावर’ निर्माण

बाघ–गैँडा देखाउन ‘भ्यू–टावर’ निर्माण

चितवन । पर्यटकलाई दुर्लभ एकसिंगे गैँडा र पाटे बाघलगायत वन्यजन्तु अवलोकनका लागि चितवनको कुमरोजस्थित जंगलमा भ्यू–टावर निर्माण गरिएको छ ।

मातृशिशु मृत्युदर घटाउन एयर एम्बुलेन्स : मन्त्री थापा

मातृशिशु मृत्युदर घटाउन एयर एम्बुलेन्स : मन्त्री थापा

म्याग्दी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागिएको बताएकी छन् ।

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

चीन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी ९सिपिसी० केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे ।

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा नेपाल–चीनमैत्री दौडको उद्घाटन

चीन । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरे ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।