राजदरबार हत्याकाण्डको १९ वर्ष पुरा, रहस्य अझै बाँकी

काठमाडौँ । आज जेठ १९, अर्थात् तत्कालीन राजा विरेन्द्रको वंशनाश भएको दिन । विसं २०५८ साल जेष्ठ १९ गते नारायाणहिटि राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश हुने गरी हत्याकाण्ड भएको थियो । नारायणहिटी दरबारको त्रिभुवन सदनको विलियार्ड बैठकमा भएको हत्याकाण्डमा राजा विरेन्द्र, रानी एश्वर्य, राजकुमार निराजन, राजकुमारी श्रुति, राजा दिपेन्द्र (तत्कालिन युवराज), राजकुमार धिरेन्द्र् (राजा वीरेन्द्रका भाइ), राजकुमारी जयन्ती ‌(राजा वीरेन्द्रकी बहिनी), राजकुमारी शान्ती (राजा वीरेन्द्रकी बहिनी), राजकुमारी शारदा (राजा वीरेन्द्रकी बहिनी), कुमार खड्ग (राजकुमारी शारदाका श्रीमान्) सहित अन्य राजपरिवारका सदस्यहरू मारिएका थिए । विस्तृतमा


धान उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्रको अनुमान

धान उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्रको अनुमान

बैतडी । यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो ।

उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट बञ्चित

सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट बञ्चित

तनहुँ । तनहुँको दमौलीस्थित सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट वञ्चित भएका छन् । गत आर्थिक वर्ष २०७५÷७६ मा अस्पतालमा सुत्केरी गराएका २३ महिला यातायात खर्चबापतको रकम पाउनबाट वञ्चित भएका हुन् ।

जीप दुर्घटनामा चालकको ज्यान गयो

जीप दुर्घटनामा चालकको ज्यान गयो

रोल्पा । शुक्रबार बेलुका भएको जीप दुर्घटनामा परी हराइरहेका चालकको शव आज बिहान फेला परेको छ । सदरमुकाम लिवाङबाट निम्रीतर्फ यात्रु पु¥याएर फर्कदै गरेको हिमताल यातायात प्रालिको ना१ज ४६५६ नम्बरको उक्त जीप माडचौरको भलाममा दुर्घटना भएको थियो ।

बेपत्ता आउने आशमै बित्यो दुई दशक

बेपत्ता आउने आशमै बित्यो दुई दशक

जाजरकोट । “माओवादी आउँथे, घरमा पकाएको खाना खान्थे,। कार्यक्रममा बोलाएर लैजान्थे, त्यही निहुँमा सुरक्षाकर्मीले श्रीमान् भद्रवीर रानालाई घरबाटै पक्राउ गरेर बेपत्ता पारेको पनि १८ वर्ष बितिसक्यो”, भेरी नगरपालिका–१ पिपेकी बली रानाले भनिन् । माओवादी द्वन्द्वका क्रममा सुरक्षाकर्मीद्वारा बेपत्ता पारिएका श्रीमान् फर्केर आउँलान् भनेर कुर्न थालेको उनलाई वर्षौं बित्यो ।

शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरे

शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरे

काभ्रेपलाञ्चोक । अस्पताल प्रशासनले खाइपाइ आएको मासिक तलबमा वृद्धि गरी महँगीभत्ता दिने सहमति भएपछि बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरेका छन् ।

तनहुँमा नौ जनामा डेङ्गु देखियो

तनहुँमा नौ जनामा डेङ्गु देखियो

तनहुँ । तनहुँ जिल्लामा नौ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जिल्लाका नौ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको हो । गत साउन २४ गते एक जनामा डेङ्गु देखा परेको तनहुँमा यही भदौ ११ गतेसम्म डेङ्गुका बिरामी नौ जना पुगेका छन् ।

सडकमै चालकको आँखा र रक्तचाप परीक्षण

सडकमै चालकको आँखा र रक्तचाप परीक्षण

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डको छिर्कनेमा ट्राफिक प्रहरी खटिए । उनीहरुले सवारी रोक्दै चालकलाई बोलाउन थाले । सवारी चालक कारवाहीमा परिने हो कि भन्ने डरले झस्किए । गाडीबाट निस्केर बाहिर आएपछि उनीहरुले थाहा पाए, स्वास्थ्य परीक्षणका लागि बोलाइएको रहेछ ।

प्रहरीलाई पाँच सय घुस दिन खाेज्ने चालक पक्राउ

प्रहरीलाई पाँच सय घुस दिन खाेज्ने चालक पक्राउ

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१३ मा प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई पक्राउ गरिएको छ ।

प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

चौतारा । सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।