सुरु भयो नेपालीको महान पर्व बडादशैँ, आज घटस्थापना

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विस्तृतमा


आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

आजदेखि माइक्रोचालक र सहचालकलाई पोसाक अनिवार्य, नलगाए पाँचसय जरिवाना !

काठमाडौँ– ट्याक्सीचालकलाई ‘ड्रेस कोड’ तोकेको ट्राफिक प्रहरीले माइक्रो बसका चालक र सहचालकलाई पनि यो नियमभित्र ल्याएको छ ।

प्रधानमन्त्री ओलीलाई भिडभाडबाट टाढै रहन सुझाव दिएपछि

प्रधानमन्त्री ओलीलाई भिडभाडबाट टाढै रहन सुझाव दिएपछि

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली दसैँ–तिहारपछि शुक्रबार पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुने अन्तिम तयारीमा थिए ।

ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा

ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई आधार बनाएर नेपाल प्रहरी अनुसन्धानमा

महेन्द्रनगर– बलात्कारपछि हत्या गरिएको कञ्चनपुरकी बालिका निर्मला पन्तको शनिबार १ सय १५ दिन पुगेको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

बच्चा जन्मिनेबित्तिकै गाउँपालिकाले सहकारीमा ५ हजार जम्मा गरिदिने

दुल्लु । दैलेखको गुराँस गाउँपालिकाले बालमैत्री गाउँपालिका बनाउने कार्यक्रम अघि सारेको छ ।

ट्र्याक्टर दुर्घटनामा परी गायक याेञ्जनकाे मृत्यु

ट्र्याक्टर दुर्घटनामा परी गायक याेञ्जनकाे मृत्यु

दोलखा । ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्रयाक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।

विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार

विवाद मिलाउन गएका प्रहरीमाथि नै खुकुरी प्रहार

लमही । दाङमा प्रहरी जवानमाथि आज खुकुरी प्रहार भएको छ ।

नार्कले विश्वस्त पार्न नसक्दा खुमल-१० राेप्न चाहँदैनन् किसान

नार्कले विश्वस्त पार्न नसक्दा खुमल-१० राेप्न चाहँदैनन् किसान

ललितपुर । रोग कम लाग्ने र चाँडो पाक्ने भए पनि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले किसानलाई खुमल–१० रोप्नेबारे विश्वस्त पार्न सकेको छैन ।

नमाेबुद्ध नगरपालिकाद्वारा इँटा उद्याेग सञ्चालनमा राेक

नमाेबुद्ध नगरपालिकाद्वारा इँटा उद्याेग सञ्चालनमा राेक

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले आफ्नो क्षेत्रमा इँटा उद्योग सञ्चालनमा रोक लगाएको छ ।

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बालिकाको बलात्कारपछि हत्या गर्ने दुई जना पक्राउ

बाख्रा चराउन गएकी एक १३ वर्षीया बालिकाको हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरिएको छ। उदयपुर रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर